पर्साको मालपोत कार्यालयमा अनलाइन सेवा सुरु हुँदै

वीरगञ्ज –भूमि सुधार तथा मालपोत कार्यालय, पर्सामा अगामी माघ १ गतेदेखि पूर्णरूपमा अनलाइन सेवा सञ्चालन हुने भएको छ। अनलाइनमार्फत मलापोत कार्यालयको सेवा सुरु हुने भएपछि लिखतमा हुने त्रुटीहरु कम हुने विश्वास गरिएको छ। पहिले विभिन्न किसिमका लिखतहरु कागजमा तयार हुँदा त्रुटी हुने, बढी समय लाग्ने भएकाले अब अनलाइन भएपछि उक्त समस्या हटेर सेवाग्राहीको काम छिटो […]