के–के निर्णय भए कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा सोमबार बसेको छ। बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरु प्रस्तुत गरेका थिए। बैठकले सर्वसम्मतिले निम्न प्रस्ताव पारित गरेको छ। प्रस्तावहरु (१) विजया दशमी लगायत हाम्रो घर आगनमा आइपुगेका सबै चाडपर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा नेपाली कांग्रेस केन्द्रीय […]

सम्बन्धित सामग्री

इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौँ- नेपाली कांग्रेसले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले औपचारिक रूपमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिने...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं :  सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो।त्यस्तै बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित

यी हुन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उमेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिष्पर्धामा उठाउने उमेदवारलाई उमेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि...

देउवाले नियुक्त गरे नेविसंघ र तरुण दलको अध्यक्ष

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी (नेवि)संघ र नेपाल तरुण दलको अध्यक्ष नियुक्त गरेका छन्। देउवाले काठमाडौंका दुजाङ शेर्पालाई नेवि संघ र पर्वतका विद्वान गुरुङलाई तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष नियुक्त गरेका हुन्। गत फागुन ३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय अनुसार देउवाले रिक्त पदमा नियुक्ती गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। तदर्थ कार्यसमितिले स्था

कांग्रेसद्वारा म्याद सकिएका सबै भ्रातृ संगठन विघटन

काठमाडौं । नेपाली कांग्रेसले विधानअनुसार महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने भएको छ । मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाको म्याद नथप्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। माघ २७ बाट जारी केन्द्रीय कार्यसम्पादन बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको ९ बुँदे प्रस्तावमा छलफल जारी रहेको छ। बाँकी रहेका जिल्ला अधिवेशनको मिति तोक्ने, भ्रातृ संगठनबारे निर्णय गर्ने र स्थानीय निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल गर्न कांग्रेसले कार्यसम्पादन…