सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेस निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीका लागि मुलुकका सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समितिको बैठकले गठबन्धनलाई बलियो बनाउँदै सम्पूर्ण भातृसंगठन, शुभेच्छुक संस्था परिचालन गर्नका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । बैंशाख ३ देखि ५ […]

सम्बन्धित सामग्री

‘समुदायमा कांग्रेस अभियान’: कुन प्रदेशमा को खटिए ?(सूचीसहित)

काठमाडौं,१४ माघ । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियान अन्तर्गत नेताहरूलाई विभिन्न प्रदेश र जिल्लाको जिम्मेवारी दिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सुरु भएको उक्त अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिइसकेको कांग्रेसले जनाएको छ । टोलीमा केन्द्रीय नेतृत्वसँगै प्रदेशले तोकेका पदाधिकारीहरू पनि सरिक रहनेछन् । तोकिएका जिल्लाहरूमा भिन्न–भिन्न समुदायका बिचमा भ्रमण, भेटघाट र […]

निर्वाचनका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने

नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिको सोमबार सम्पन्न बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न र चुनावी प्रचारप्रसार अझै व्यापक बनाउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो। कांग्रेस पूर्वउपसभापति एवं समिति संयोजक गोपालमान श्रेष्ठका अनुसार बैठकमा स्थानीय तहदेखि केन्द्रसम्म गठित समिति, उपसमिति र समन्वय समितिहरूलाई प