एजेन्सी, ५ मंसिर । एचआइभी यस्तो रोग हो जुन लागेपछि निको हुँदैन । एचआइभी लागेको व्यक्ति यही रोगको संक्रमणले मृत्युको मुखमा पुग्ने गर्दछन् । तर, सँसारमा यस्तो घटना भएको छ कि दुई महिलाले एचआइभीलाई जितेका छन् । अजेन्टिनामा सन् २०१३ मा एचआइभी संक्रमित भएकी महिलाले रोगलाई जितेकी छिन् । उनलाई हालै चेकजाँच गर्दा एचआइभी देखिएन […]