काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा अत्यन्त व्यवस्थित, मर्यादित र तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ । बडादसैँलाई ध्यानमा राखेर मतगणना कार्यलाई छिटो र प्रभावकारी बनाउन आज पनि औसतमा २५ वटा समूह बनाएर विभिन्न पदहरूको गणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय […]
नारायणगढ (चितवन), २७ असोज । सडक डिभिजन कार्यालय भरतपुरले चाडपर्वलाई लक्षित गरी राष्ट्रिय राजमार्ग तथा मातहतका सडकको मर्मतलाई तीव्रता दिएको छ । बाढी, पहिरो र वर्षाका कारण खाल्डाखुल्डी परेका तथा भत्किएका सडक मर्मत गरी चाडपर्वमा यात्रा सहज बनाउन काम तीव्र पारिएको हो । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार यस वर्ष […]
दशैँ–तिहारमा खुशी बाँडिनुपर्ने हो, महँगीको भार होइन । तर हरेक वर्ष चाडपर्व नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने र सरकार अनुगमनमा सीमित हुने प्रवृत्ति दोहोरिँदै आएको छ । यसपटक पनि खसीको मासु, अण्डा, चामल, दाल, चिउरालगायत वस्तुको मूल्य बढेको छ । चाडपर्वमा माग बढ्छ भन्ने जान्दाजान्दै बजारलाई व्यवस्थित गर्न नसक्नु सरकारको कमजोरी हो […]
The Rastriya Swatantra Party (RSP) has ordered an internal investigation into allegations reported by the media against its lawmaker Khagendra Sunar and
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको रन्को गाउँ–शहरमा फैलिन थाल्दा गण्डकीको मुख्य व्यापारिक केन्द्र पोखरामा छुट्टै चहलपहल थपिन्छ । त्यो चहलपहल हो, समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा अग्लो तिब्बती सीमावर्ती पठारबाट हिँडाएर ल्याइने रैथाने हिमाली च्याङ्ग्राको आगमन । यसपालि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र, उपल्लो डोल्पाको विकट खर्कहरू र दार्चुलाको हिमाली खण्डबाट १३ हजारभन्दा बढी च्याङ्ग्रा पोखरा […]
चाडपर्वलाई लक्षित गर्दै पर्साको वीरगञ्जमा टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अब सबैको महाएक्सचेन्ज’ अफर सुरु भएको छ। पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै अंकित ट्रेड कन्सर्नले उक्त योजना सञ्चालनमा ल्याएको हो। वीरगञ्जको यातायात रोडस्थित नारायणी यातायात व्यवस्था कार्यालय नजिक रहेको कन्सर्नले पुराना सवारीसाधनको मूल्याङ्कनसँगै नयाँ टीभीएस मोटरसाइकल तथा स्कुटर […]