भारतमा ५० हजार कोरोना संक्रमित थपिए, ५६ हजार भए संक्रमण मुक्त

भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोभिड १९ संक्रमण देखिएको छ। ५७ हजार ९४४ जना भने कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। हाल भारतभर ५ लाख ८६ हजार ४०३ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप १ हजार २५८ जनाको मृत्यु भएको…

सम्बन्धित सामग्री

थपिए १०५ जना कोरोना संक्रमित, ३२० जना भए संक्रमण मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनामा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा १०५ जनामा संक्रमण देखिएको छ। यस्तै,  ३२० जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ। संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। यससँगै कुल…

थपिए १२७ जना कोरोना संक्रमित, ३२१ जना भए संक्रमण मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनामा कोरोना भाइरस परीक्षण गर्दा १२७ जनामा संक्रमण देखिएको छ। यस्तै, ३२१ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ७ हजार ७७० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजा। ९४१ जना संक्रमितको…

थपिए १८० कोरोना संक्रमित, ४०० जना भए संक्रमण मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ८ हजार ३४१ जनाको कोरोना परीक्षण गर्दा १८० जनामा संक्रमण देखिएको हो। संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ११ हजार ९३६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ४०० जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना…

थपिए ३८८ कोरोना संक्रमित, १२०५ जना संक्रमण मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार १४० जनाको कोभिड १९ परीक्षण गर्दा ३८८ जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार २०५ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ११ हजार २८२ पुगेको छ। संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। यससँगै देशभर कुल मृतकको संख्या ११ हजार…

काभ्रेमा थपिए १ सय ३८ कोरोना संक्रमित

काभ्रेमा आइतबार १ सय ३८ कोरोना संक्रमित थपिएका छन् । ४ सय ७ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।आज थपिएकासँगै कांग्रेसमा संक्रमितको कूल संख्या एक हजार तीन सय तीन पुगेको छ । पछिल्लो २४ घण्टमा ३४ जना संक्रमण मुक्त भएका छन् ।

थपिए १८५७ कोरोना संक्रमित, २२२२ जना संक्रमण मुक्त

काठमाडौं : देशभर १३ हजार १७३ जनाको कोभिड १९ परीक्षण गर्दा १ हजार ८५७ जनामा संक्रमण देखिएको छ। यससँगै सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ८६६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार थप २ हजार २२२ जना संक्रमण मुक्त भएका छन्। यस्तै, थप २७ जनाको संक्रमणका कारण मृत्यु भएको छ। यससँगै…

आज देशभर निको भए २ हजार २९ कोरोना संक्रमित

काठमाडौं। आज देशभर २ हजार २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६९ हजार २९९ रहेको छ। हाल नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९३.६ प्रतिशत रहेको छ। अर्कातिर, आज थपिएका २ हजार ५४८ संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ।

देशभर निको भए १ हजार ८८५ जना कोरोना संक्रमित

काठमाडौं। आज देशभर १ हजार ८८५ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य मन्त्रालयकाअनुसार ३ हजार ७२९ जना संक्रमित थपिँदा १ हजार ८८५ जना निको भएका हुन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ। हाल नेपालमा संक्रमण मुक्त हुने दर ९३.७ प्रतिशत रहेको छ। हाल नेपालमा संक्रमितको संख्या ७ लाख ७७ हजार ५८९ रहेको छ।

गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना संक्रमण मुक्त भएका छन् । उनी वैशाख १५ गते संसद चलिरहेको अवस्थामा एकाएक बेपत्ता भएको भन्दै संसद नै स्थगित भएपछि साँझ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको खुलेको थियो ।सांसद शाहीको नवौँ दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।  कोरोना संक्रमण भएपछि सांसद शाही चार रात पोखरास्थित चरक मेमोरियल अस्पतालको कोभिड वार्डमा बसेका थिए । चार दिन अस्पतामा बिताएपछि १९ गतेदेखि होटलको क्वारेन्टिनमा बसेका उनीको शुक्रबार दिएको स्वाब परि

८८ वर्षीय भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह कोरोना संक्रमण मुक्त

भारतका पूर्व प्रधानमन्त्री डाक्टर मनमोहन सिंह कोरोना संक्रमण भएका छन् । ८८ वर्षीय सिंह गत १९ अप्रिलका दिन कोरोना संक्रमित देखिए पछि उपचारार्थ नयाँ दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए ।२९ अप्रिल अर्थात् १० दिनको उपचारपछि संक्रमण मुक्त भएपछि उनी 'डिस्चार्ज' भई घर फर्केका छन् । कोरोना संक्रमणको दोस्रो लहरमा भारतभरीबाट नकारात्मक समाचार आइरहेका बेला ८८ वर्षीय वृद्ध पूर्व प्रधानमन्त्री मनमोहन सिंहको स्वास्थ्य लाभको समाचारले सकारात्मक सन्देश दिएको छ ।सिंहले गत ४ मार्चका दिन भारत निर्मित कोवै