काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार १४० जनाको कोभिड १९ परीक्षण गर्दा ३८८ जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार २०५ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ११ हजार २८२ पुगेको छ।
संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। यससँगै देशभर कुल मृतकको संख्या ११ हजार…