काठमाडौं : देशभर १३ हजार १७३ जनाको कोभिड १९ परीक्षण गर्दा १ हजार ८५७ जनामा संक्रमण देखिएको छ। यससँगै सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ८६६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप २ हजार २२२ जना संक्रमण मुक्त भएका छन्।
यस्तै, थप २७ जनाको संक्रमणका कारण मृत्यु भएको छ। यससँगै…