मोरङमा प्रदर्शन र सभा–सम्मेलन गर्न रोक

मोरङमा प्रशासनले कुनै पनि प्रदर्शन र सभा–सम्मेलन गर्न रोक लगाएको छ । साम्प्रदायिक सद्भावलाई कायम राख्न

सम्बन्धित सामग्री

उच्च अदालत पाटनद्वारा चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न आदेश

काठमाडौं । चैत २४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । छायांकनको समयदेखि विवादमा तानिएको यो चलचित्र निर्माता सुवास थापाले आर्थिक पाटो मिलाउन नसक्दा प्रदर्शनमा रोक लागेको हो । चलचित्रका पूर्व निर्माता केशव पाण्डेले आफ्नो पैसा निर्माता थापाले नदिएका कारण फिल्मको प्रदर्शन रोक्न माग राख्दै […]

चीनमा कमजोर बन्दै ‘कोभिड प्रतिबन्धविरुद्ध’को प्रदर्शन

चीनमा प्रहरी दमनसँगै कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शन कमजोर बनेको छ। ठूलो संख्या प्रहरी परिचालन गरिएपछि प्रदर्शन कमजोर हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। चिनियाँ शहरहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सांघाईको मुख्य सडकमा ठूला अवरोध अझै पनि रहेको र प्रहरीले धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। प्रहरीले मानिसहरूलाई विरोध प्रदर्शनको फोटो खिच्न रोक लगाएको छ भने उनीहरूको क्यामरा वा मोबाइलबाट फोटो मेटाउन भनिएको छ। गत बिहीबार पश्चिमी चीनको उ

नेपाली चलचित्र ‘कबड्डी ४’ सिक्किममा प्रदर्शन गर्न नपाइने

काठमाडौं :  भारतको पूर्वी राज्य सिक्किममा दयाहाङ राईको चलचित्र ‘कबड्डी ४’ प्रदर्शन गर्न नपाइने भएको छ।सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यभर चलचित्र प्रदर्शन गर्न नपाइने बताएका हुन्। तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्याल राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको बताएका हुन्।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्श

नेपालमा आक्रमक व्यापार गरेको ‘कबड्डी ४’ प्रदर्शनमा सिक्किममा रोक

काठमाडौं, ३१ जेठ । कोरोना महामारीपछि सुस्ताएको नेपाली फिल्मको व्यापारलाई राहत दिएको फिल्म ‘कबड्डी ४’ को प्रदर्शन भारतको सिक्किममा रोक लगाइएको छ । सिक्किम राज्यको नागरिक र विभिन्न संस्थाको संवेदनालाई ध्यान दिँदै फिल्म प्रदर्शनमा रोक लगाएको जनाइएको छ । यो फिल्म सिक्किममा आगामी शुक्रबारदेखि प्रदर्शन मिति तोकिएको थियो । फिल्ममा बौद्ध धर्मको मानमर्दन गरेको अलइन्डिया […]

विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसलाविरुद्ध बारामा प्रदर्शन

बारा – सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुस प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके जुलुस प्रदर्शन गरेको हो । माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्चले बदर गरिदिएको भन्दै बिहीबार राति राँके जुलुससहित विरोध प्रदर्शन गरेको हो । मुलुकको एक मात्र […]

जुलुस, धर्ना, विरोध प्रदर्शन लगायतमा रोक लगाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सबै प्रकारका जुलुस, धर्ना र विरोध प्रदर्शनका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।यसअघि नै काठमाडौंमा भने जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय गरेको थियो । दैनिक रुपमा कोरोना संक्रमित बढ्दै जाँदा सरकारले कोरोना नियन्त्रणका लागि भन्दै थप व्यवस्था गरेको छ ।

नोबेलले कक्षा प्रवेशमा रोक लगाएको विरोधमा प्रदर्शन

१८ पुस, विराटनगर । नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनका लागि अतिरिक्त शुल्क नदिनेलाई कक्षाकोठामा प्रवेश नदिएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । अतिरिक्त शुल्क माग गर्दै आइतबार पनि प्रवेश नदिएपछि विद्यार्थीले प्रदर्शन गरेका हुन् । अतिरिक्त शुल्क नदिने विद्यार्थीलाई बुधबार कक्षा कोठाबाट निकालेको कलेज प्रशासनले त्यसयता त्यस्ता विद्यार्थीलाई गेटमै रोकेको छ । कलेजमा प्रवेश गर्न […]

नागरिकता पाउनु माग सहित धनुषाको ढल्केबरमा प्रदर्शन

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु पर्ने माग गर्दै शुक्रबार प्रदर्शन गरेका छन्।सरकारले अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्न ल्याएको कानुन बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नागरिकता वितरणमा रोक लगाएपछि प्रदर्शन गरेका हुन्।प्रदर्शनमा नागरिकताबाट बञ्चित युवाहरूको सहभागिता थियो। उनीहरू प्लेकार्डसहित प्रदर्शन गरेका थिए।प्रदर्शनका सहभागी युवाले जन्मसिद्ध नागरिकता भएका सन्तानलाई वंशजको