काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्ने बताएका छन् । लोकसेवा आयोगको ७६ औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको चाहना सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति भएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताएका […]
Kathmandu. Nepali Communist Party (NCP) MP Yubaraj Dulal has stated that some ministries have been adjusting the budget. He mentioned that there are rumors of ministries adjusting the budget without publishing the program booklet. Speaking in the House of Representatives meeting on Monday, he questioned why the budget booklet has not been made public even 18 days after the budget was presented by a digital technology-friendly government. 'I thought a technology-friendly government would publish a digital copy of the program booklet the very next day after the budget was presented. However, some ministries have not published it yet. The booklet...
हलको अँध्यारो कोठा, ठूलो पर्दा, र वरिपरि साथीहरूको ताली र उत्साह । केही समयअघि म आफ्ना नजिकका साथीहरूसँग एउटा प्रतिक्षित नेपाली फिल्म 'ऊनको स्वीटर' हेर्न हलमा गएको थिएँ ।
फिल्म चल्दै थियो । अकस्मात एउटा दृश्यमा …
इजरायल– इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेका क्षेत्रबाट इजरायल पछि नहट्ने स्पष्ट अडान सार्वजनिक गरेका छन् । अमेरिका र इरानबीच अन्तरिम शान्ति सम्झौताको प्रक्रिया अगाडि बढिरहेका बेला आएको उनको अभिव्यक्तिलाई क्षेत्रीय तनाव अझै कायम रहेको सङ्केतका रूपमा हेरिएको छ । अमेरिका र इरानबीचको अन्तरिम शान्ति सम्झौतामा औपचारिक हस्ताक्षरका लागि […]
१ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले मधेस प्रदेशका आठ वटै जिल्लामा रहेका पर्यटकीय उपज भारतीय पर्यटन बजारसम्म पुर्याउने उद्देश्यसाथ मधेस ट्राभल मार्ट गरिएको बताएका छन् ।
उनले नेपाल–भारत खुला सीमा, …
चितवन– नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा मलमासको अन्तिम सोमबारे औँसीका अवसरमा स्नान तथा पूजाआजा गर्ने श्रद्धालुको उल्लेख्य घुइँचो लागेको छ । सोमबारे औँसी तथा मलमासको अन्तिम दिन पवित्र स्नान गर्न देशका विभिन्न स्थानबाट भक्तजन देवघाटधाम पुगेका थिए । त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा स्नान गरी श्रद्धालुले पूजा, आराधना, दान तथा […]