वर्षाले आठ करोड मूल्यको इँटा नष्ट

बुटवल– बेमौसमी वर्षाले रुपन्देहीका इट्टा उद्योगमा बनाइएका आठ करोड मूल्य बराबरको काँचो इट्टा नष्ट भएको छ । लुम्बिनी इट्टा व्यवसायी संघ भैरहवाका अनुसार गत बुधबार आएको वर्षाले रुपन्देहीका ५२ वटा इट्टा उद्योगका आठ करोड मूल्य बराबरको इँटा गलेर नष्ट भएको हो । रुपन्देहीमा ५२ वटा इँटा उद्योगमध्ये हाल ४७ वटा सञ्चालनमा छन् । यी उद्योगमा […]

सम्बन्धित सामग्री

बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट

ढोरपाटन– सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो ।  वर्षासँगै आएको असिनाले १५ मिनेटमै किसानले लगाएको बाली नष्ट गरिदिएको स्थानीय दिलीप बुढाथोकीले गुनासो गरे । उच्च पहाडी क्षेत्र रहेको हुँदा खुङ्गाका किसानले फापर, […]

वर्षाले मधेस प्रदेशमा करोडौंको इँटा नष्ट

वीरगञ्ज – गत बिहीबारदेखि तीन दिनसम्म लगातार भएको वर्षाले मधेस प्रदेशमा करोडौंको इँटा नष्ट भएको छ। लगातार परेको पानीले प्रदेशका आठवटै जिल्लामा रहेका इँटा भट्टामा क्षति पुगेको हो। मजदुरहरुले तयार गरेको काँचो इँटा वर्षाले भिजाएर नष्ट गर्दा कराडौंको क्षति भएको इँटा व्यवसायीहरुले बताएका छन्। तराईका सबै इँटा भट्टामा रहेको काँचो इँटा भिजेर नष्ट भएको पर्सा […]

वर्षाले चितवनमा एक करोड इँट्टा नष्ट

वर्षाले यहाँका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ । उद्योगले बनाएका काँचा इँट्टा पानीले नष्ट गरेको हो ।  व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँट्टा पानीले बिगारेर नष्ट गरेको छ ।माटो प्रशोधन गरेर इँट्टा बनाएर पकाउनुअघि पानी परेपछि पूरै नष्ट हुने गर्दछ । काँचो इँट्टा घाममा सुकाएपछि पकाउन राख्ने गरिन्छ । केही दिन परेको वर्षाका कारण इँट्टा नोक्सान भएको हो । चितवन इँट्टा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार जिल्लामा सात उद्योगका इँट्टा नष्ट भएका हुन् ।को

दाङमा हिउँदे वर्षाले करोडाैँ मूल्य बराबरकाे काँचो इँटा नष्ट

दाङ - इँटाभट्टामा पोल्न तयार पारिएको करोडाैँ मूल्यको काँचो इँटामा हिउँदे वर्षाले क्षति पुर्याएको छ । करिब एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो इँटा गएकाे मङ्गलवार र बुधवार परेकाे वर्षाले नष्ट गरेपछि इँटा भट्टा सञ्चालकहरु आर्थिक मारमा परेका छन् । दाङमा सञ्चालित इँटाभट्टामा पानी परेपछि काँचो इँटा क्षति गरेको हो । ‘दुई दिन परेको पानीले तयार गरिएको  काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको छ,’ दाङ देउखुरी इँटा व्यवसायी समिति अध्यक्ष रोम वलीले भन्नुभयो, ‘भट्टीमा पोल्नका लागि तय...

बेमौसमी वर्षाले रुपन्देहीमा ८ करोड मुल्य बराबरको काचो ईट्टा नष्ट

बेमौसमी वर्षाले रुपन्देहीमा रहेका ईट्टा व्यवसायहरुको करिब ८ करोड मुल्य बराबरका काचो ईट्टा नष्ट भएको छ । बुधबार भएको वर्षाका कारण रुपन्देही जिल्लामा मात्रै करिब सवा ३ करोड काँचो ईट्टा गलेर...

वर्षाले नौ करोड काँचो इँटा नष्ट

भक्तपुर – बुधबारको अविरल वर्षाले भक्तपुरमा मात्रै नौ करोड काँचो इँटा नष्ट भएको छ। वर्षाले चाङ लगाएको र खलामै रहेका काँचो इँटा नष्ट गरेको हो। वर्षाले खलामा भएका इँटा माटोमै परिणत भएका छन्। त्यस्तै इँटाका चाङ लडेर माटोमै मिसिएका छन्। खलाभरि पानी जम्दा वर्षा रोकिए पनि मजदुरले काम सुरु गर्न सकेका छैनन्। वर्षाले मजदुरहरु बस्दै […]

वर्षाले धानबाली नष्ट

कात्तिकको पहिलो हप्ता भएको बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ ।काटेर भित्र्याउन लागिएको धानबाली डुबानमा परेका छन् भने नकाटेको धानबालीमा समेत क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र रौतहटले काटेर राखिएको अनुमानित १ हजार १३० हेक्टर जमिनको धान नष्ट भएको बताएको छ । त्यस्तै १ हजार २ हेक्टर जमिनमा […]

बेमौसमी वर्षाले ओखलढुंगामा २२९३ हेक्टर अन्नबाली नष्ट

बेमौसमी वर्षाले ओखलढुंगामा दुई हजार २९३ हेक्टर धान, फापर र कोदोबाली नष्ट गरेको छ। कात्र्तिक लागेपछि सुरु भएको वर्षाले जिल्लाका ८ वटै स्थानीय तहमा भित्र्याउने बेला भएको दुई हजार हेक्टर...

वर्षाले उदयपुरमा ३५ प्रतिशत धान नष्ट, भोकमरीको चिन्ता

उदयपुर- बेमौसमी रूपमा दुई दिनयताको वर्षाका कारण किसानले भित्र्याउन लागेको धानबाली खेतमै नष्ट भएको छ । धान भित्र्याउने समयमा वर्षा भएसँगै खेतमा काटेको धान भिजेर नष्ट भएको हो । वर्षाले धान बालीमा बढी क्षति गरेपछि किसानलाई अहिले भोकमरी हुने चिन्ताले सताएको छ । अविरल रूपमा आएको वर्षाले उदयपुरमा भर्खरै काटेको र काट्ने तयार भएको धान […]

वर्षाले कपिलवस्तुको धानबाली डुवानमा

लगातार दुई दिनको वर्षाले  कपिलवस्तु जिल्लाको धानबाली नष्ट भएको छ ।  कृषकले   काटेर खेतमा सुकाएको धान र  काट्ने बेला भएका धान बाली वर्षाले डुवानमा परेपछि  किसान चिन्तित बनेका छन्...