बेमौसमी वर्षाले ओखलढुंगामा २२९३ हेक्टर अन्नबाली नष्ट
बेमौसमी वर्षाले ओखलढुंगामा दुई हजार २९३ हेक्टर धान, फापर र कोदोबाली नष्ट गरेको छ। कात्र्तिक लागेपछि सुरु भएको वर्षाले जिल्लाका ८ वटै स्थानीय तहमा भित्र्याउने बेला भएको दुई हजार हेक्टर...
नेपालगञ्ज– बाँके नरैनापुर–३ बालापुरकी ४३ वर्षिया सत्तवा रैदास वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्तामा डुबेकी छन् । बेमौसमी वर्षा धानबालीमा क्षति गरेपछि उनी मारमा परेकी हुन् । कात्तिक १ गतेदेखि परेको अविरल वर्षाले करिब १ विगाह जमिनमा काटेको धान पानीले डुवाएपछि सत्तवाको चिन्ताको विषय बनेको हो । ‘काटेको धान खेतमै डुबेर उम्रिएको छ । नकाटेको […]
बेमौसमी वर्षा र त्यसबाट निम्तिएको बाढीका कारण देशभरको धानबालीमा पुर्याएको क्षतिको असर मुलुकको अर्थतन्त्रमै देखिने भएको छ । अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिदै आएको धानबाली नष्ट हुँदा मुलुकको कुल ग्राहस्थ उत्पादन...