अर्को महिनाबाट विक्री सुरु हुँदै एमजी कोमेट, नेपाल पनि आउने

काठमाडौं । एमजी मोटर इन्डियाले आगामी अप्रिलमा कोमेट मिनी ईभी सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीले अघिल्लो साता यसको नाम घोषणा गरेको थियो । कम्पनीले ल्याउने कोमेट मिनी ईभीमा हुने पावरट्रेनको विषयमा अझै कुनै आधिकारीक जानकारी आएको छैन । यद्यपि, यसमा विलिङ एयर ईभीको जस्तै ब्याट्री प्याक रहने अनुमान गरिएको छ । विलिङ मिनी […]

सम्बन्धित सामग्री

पाेखरामा आजदेखि लिटरेचर फेस्टिभल सुरु हुँदै

कास्की – पर्यटकीय सहर पोखरामा आजदेखि दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ । फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलको तयारी पूरा भएको आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ । प्रचारदेखि व्यवस्थापकीय तयारीका काम सकिएको फेस्टिभलका सदस्य केशवशरण लामिछानेले बताउनुभयो । “महोत्सवस्थल तयार भइसकेको छ, अतिथि र सहभागीहरू आउने क्रम सुरु भएको छ”, उहाँले भन्नुभयो । बुधबार साँझ कवि नवराज पराजुली र गायक उज्ज्वल सागरको प्रस्तुतिबाट फेस्टिभलको शुभारम्भ गरिनेछ । फेस्टिभलमा ...

फेरि सुरु हुँदै तेलुगु फिल्मको सुटिङ, कलाकारले अब दैनिक पैसा नपाउने

केही समयअघि तेलुगु फिल्म उद्योगले अगस्ट १ बाट फिल्मको सुटिङ बन्द गर्ने घोषणा गरेको थियो । कोरोना महामारीपछि धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको र हलबाट आउने सेयर एकदमै न्यून भएको भन्दै उद्योगको पुनर्संरचनाका लागि तेलुगू फिल्मका निर्माताहरूको संघ एक्टिभ प्रोड्युसर्स गिल्डले यो निर्णय गरेको थियो ।अब भने अर्को साताबाट फेरि फिल्मको सुटिङ सुरु हुने भएको छ । केही महत्वपूर्ण परिवर्तन गरेर फिल्मको सुटिङ गर्न लागिएको गिल्डले जनाएको छ । गिल्डका अनुसार पहिले जस्तै अब कुनै पनि कलाकारले दैनिक पैसा न

खेल इतिहास : फुटबलको जन्म चीनमा

यही आउने नोभेम्बर–डिसेम्बरमा कतारमा पहिलोपटक विश्वकप फुटबल सुरु हुँदै छ । दक्षिण अमेरिका तथा युरोपेली राष्ट्रले मात्र विश्वकप उपाधि उचालेका छन् । फुटबलको कुरो गर्दा यसको सुरुवाती चीनमा भएको थियो । चार सय...

जयनगर–कुर्था खण्डमा यात्रुसहितको रेल सेवा आजदेखि सुरु हुँदै

जयनगर–कुर्था रेल्वे खण्डमा आजविहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ  गरेका थिए ।  आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।   उनका अनुसार  दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ ।  जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ । जनकपुर

कांग्रेस महाधिवेशनः उपसभापतिको मतगणना सुरु हुँदै, महामन्त्रीको भोलि

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिशवेशन अन्तर्गत भएको मतदानमा उपसभापतिको मतगणना केहीबेरमा सुरु हुने भएको छ । भर्खरै सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिको बैठकले उपसभापतिको मतगणना  केहीबेरमा सुरु गर्ने निर्णय गरेको हो । अब ४ बजेपछि मतगणना सुरु हुने भएको छ । आज नै मतपरिणाम आउने पनि समितिले जनाएको छ । त्यस्तै, सर्वाधिक […]

तिहार आयो, ढुक्क हुनुस् फूल पाइन्छ !

काठमाडौं । तिहार आउने क्रम सुरु हुँदै छ । जलवायु परिवर्तनका कारण आएको अस्वाभाविक वर्षाले धानबाली तथा अन्य बिरुवामा गम्भीर क्षति पु(याए पनि तिहारमा अत्यधिक चाहिने सयपत्री, मखमली फूलहरूको अभाव भने नहुने भएको छ । मुलुक सयपत्री फूलमा आमनिर्भर हुँदै गएकाले पनि तिहारमा सयपत्री फूलको मालाको अभाव नहुने देखिएको हो । पछिल्लो समय किसानले सयपत्री […]

तिहार आयो, ढुक्क हुनुस् फूल पाइन्छ !

काठमाडौं । तिहार आउने क्रम सुरु हुँदै छ । जलवायु परिवर्तनका कारण आएको अस्वाभाविक वर्षाले धानबाली तथा अन्य बिरुवामा गम्भीर क्षति पु-याए पनि तिहारमा अत्यधिक चाहिने सयपत्री, मखमली फूलहरूको अभाव भने नहुने भएको छ । मुलुक सयपत्री फूलमा आमनिर्भर हुँदै गएकाले पनि तिहारमा सयपत्री फूलको मालाको अभाव नहुने देखिएको हो । पछिल्लो समय किसानले सयपत्री […] The post तिहार आयो, ढुक्क हुनुस् फूल पाइन्छ ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सुरु हुँदै ‘द भ्वाइस किड्स’ मा ‘ब्लाइन्ड अडिसन’

६ देखि १४ वर्षका बालबालिकाको सहभागी रहने गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रसारणमा आउने तरखरमा रहेको छ । हालै ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सम्पन्न गरेको हिमालय टिभीले बालबालिकाकै गायन प्रतिभा निखार्ने उदेश्यले उक्त शो सुरु गरेको हो ।केही अगाडि बालबालिकाहरूको अडिसन सम्पन्न भएको शो को ‘ब्लाइन्ड अडिसन’ तयारी भइरहको छ । छिट्टै एक प्रेसमिट गरेर बुधबारबाट ‘ब्लाइन्ड अडिसन’ सुरु गर्ने योजना आफ्नो रहेको निर्देशक लक्ष्मण पौडेलले बताए । शो प्रशारण भने

टोकियाे ओलम्पिकमा आजदेखि नेपालका खेल सुरु हुँदै

काठमाण्डाै - टोकियाे ओलम्पिकमा आजदेखि नेपालका खेल सुरु हुँदैछ । आज  सुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा खेल्ने छिन् । भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन् । आउने जुलाई २७ मा पौडीका एलेक्जेन्डर शाह (एलेक्स)ले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले त्यही इभेन्ट्समा खेल्ने तालिका छ ।  जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन् । त्यस्तै पाराओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी ...

फेरि सुरु हुँदै चर्चित सिरियल ‘जुठे’

टेलिसिरियल ‘जुठे’ फेरि प्रसारणमा आउने भएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सिरियलले १६ असारबाट फेरि निरन्तरता पाउने निर्देशक तथा कलाकार राजु पौडेलले बताए ।  निषेधाज्ञा र दलित समुदायको विरोधका कारण केही सातादेखि बन्द सिरियल अहिले फेरि सुरु हुन लागेको निर्देशक पौडेलले सामाजिक सञ्जालबाट समेत जानकारी गराएका छन् । ‘हाम्रो कार्यक्रम जुठे माथि दलित दलित समुदायबाट विभिन्न टिका टिप्पणी तथा गुनासोहरू उठेपछि उक्त कुरालाई मध्यनजर राष्ट्रिय दलित आयोगमा आयोगका अध्यक्ष मान