सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार भएको खेलमा सातदोबाटोले एफसी खमुलटारलाई २-१ ले पराजित गर्दा अर्को खेलमा संकटा भने हिमालयन शेपासँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ। च्यासल मैदानमा भएको खेलमा सातदोबाटोको जितमा दिपक सिंह ठकुरी र सर्डरुबेक मतमुरातोभले समान १-१ गोल गरे। खुमलटारका लागि राजिब लोप्चानले […]