काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले तरकारी तथा फलफूलमा हुन सक्ने विषादीको मात्रा उपभोक्ता स्वयंले थाहा पाउने विधिहरू सर्वसाधारणलाई जानकारी दिन निर्देशन दिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र, औषधि व्यवस्था विभाग र कालीमाटी फलफूल तथा तरकारी […]