१७ असार, काठमाडौं । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालाले देशका विभिन्न भागमा गरेको परीक्षणमा मानव स्वास्थ्यका लागि हानिकारक विषादीको मात्रा भेटिएको जनाएका छन् । केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी, बुटवल, अत्तरिय, नेपालगञ्ज, झापा र सर्लाही कार्यालयमार्फत स्थानीय बजारको […]