नेपाली कांग्रेस सप्तरीको आज जिल्ला अधिवेशन हुँदै

राजविराज- नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि आज जिल्ला अधिवेशन हुँदैछ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने अधिवेशनका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साह चुनावी मैदानमा छन्। सभापति पदमा उम्मेदवारी दिनुभएका शत्रुधनलाई वर्तमान सभापतिसमेत रहनुभएका केन्द्रीय सदस्य दिनेशकुमार यादवको समर्थन रहेको छ भने सभापतिका अर्का उम्मेदवार रहेका रामदेवलाई सङ्घीय सांसद तेजुलाल […]

सम्बन्धित सामग्री

कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ मा

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ गते तोकिएको छ । कांगे्रेसको केन्द्रीय निर्वाचन समितिले सर्लाही जिल्लाको अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले बुधबार सूचना निकालेर २८ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जानकारी गराउनुभएको हो । सूचनामा २८ गते पब्लिक माध्यमिक विद्यालय मलंगवालाई नै मतदानस्थल तोकिएको छ […]

स्थागित कांग्रेस सप्तरीको जिल्ला अधिवेशन सुरु

स्थगित भएको नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि  जिल्ला अधिवेशन सुरु भएको छ। आज बिहानबाट मतदान सुरु भएको नेपाली कांग्रेसले जनाएको छ।  सप्तरीको राजविराजस्थित पब्लिक माविमा  नयाँ नेतृत्वका लागि मतदान सुरु...

कांग्रेस चितवनको सभापति बन्न ६ नेताकाे दाैडधुप, संस्थापन इतरका धेरै

नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन बिहीबार हुने भएको छ । विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने निश्चित भएको हो ।

कांग्रेस सिन्धुपाल्चोक अधिवेशन फागुन २७ मा हुने, काे-काे छन् सभापतिका दाबेदार ?

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन आगामी २७ र २८ फागुनमा हुने भएको छ ।

दुई दिन पर सर्‍यो कांग्रेस जिल्ला अधिवेशन

काठमाडौं, फागुन ६ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन दुई दिन पर सरेको छ । यसअघि फागुन १३ गते निर्धारण गरिएको अधिवेशन अव १५ गते हुने भएको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको संयोजकत्वमा केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बसेको बैठकको निर्वाचनसम्बन्धी निर्णयहरू विज्ञप्तीमार्फत जानकारी दिएको छ । कांग्रेसको सिन्धुली, सिन्धुपाल्चोक, […]

कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित, एमालेको माघ अन्तिममा

नेपाली कांग्रेस सिन्धुपाल्चोकले जिल्ला अधिवेशन गर्न पाँचपटक प्रयत्न ग¥यो। पार्टीको १४औं महाधिवेशनअघि नै तीनपटक प्रयास भयो। २८ पुसमा सम्पन्न महाधिवेशनपछि दुईपटक अधिवेशन गर्ने भनेर तयारी गरियो। तर, अझै जिल्ला अधिवेशन...

केन्द्रीय महाधिवेशन पछि मात्रै सिन्धुलीमा जिल्ला अधिवेशन हुने

यहि मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशन पछि मात्रै जिल्ला अधिवेशन हुने नेपाली कांग्रेस सिन्धुलीले जनाएको छ।...

नेपाली कांग्रेस कैलालीको अधिवेशन स्थगित

धनगढी – नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगन गरिएको छ। नेपाली कांग्रेस कैलालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै शुक्रबारदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगन गरिएको जानकारी दिएको छ। पार्टी सभापति नरनारायण शाहले अहिले जिल्ला अधिवेशन गर्दा प्रदेश अधिवेशनको व्यवस्थापनमा असर पुग्ने बताउँदै अधिवेशन स्थगन गर्नुपरेको जानकारी दिए। प्रदेश अधिवेशनमा सहभागी हुन नौ वटै […]

नेपाली कांग्रेस बझाङको सभापतिमा बोहरा विजयी

बझाङ : नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट बोहराले देउवाकी श्रीमती आरजु राणानिकट रमेश भण्डारीलाई पराजित गरेका हुन्।असोज १७ गते सम्पन्न हुने नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशन तथा मतदान प्रमुख मतदान अधिकृत नै गायब भएपछि स्थागित भएको थियो। केन्द्रले नयाँ मतदान अधिकृत खटाएपछि २१ गतेबाट मतदान सुरु भएको हो। बोहराले ८७७ मत ल्याएर विजयी भएका हुन्।भण्डारीले ५०८ मत प्राप्त गरेका छन्। कुल एक हजार पाँच सय ९८ जना मतदा

जुम्ला कांग्रेस जिल्ला अधिवेशन दशैँपछि हुने

जुम्ला – नेपाली कांग्रेस जुम्लाले जिल्ला अधिवेशन स्थगित गरेको छ । आज आइतवार असोज १८ गते हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको हो ।  दशैँ पनि नजिकिएको, अधिवेशनको आवश्यक व्यवस्था र प्रमुख निर्वाचन अधिकृत हसिना प्रधानको समय नमिलेकाले जिल्ला अधिवेशन स्थगित गरिएको पार्टी सभापति दीपबहादुर शाहीले जानकारी दिनुभयो । आउँदो कात्तिक ३ गते गर्ने गरी जिल्ला अधिवेशन तोकिएको तर यसमा पार्टी केन्द्रले एक÷दुई दिन अघिपछि पनि गर्न सक्ने उहाँले बताउनुभयो ।  वडा पालिका, प्रदेश क र ख सबै अधिवेशन सकिएको र अब ज...