हेटौंडा : नेपाली कांग्रेस मकवानपुरमा सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा संस्थापनइतरका जयराम लामिछाने झिनो मतले बाहिरिएका छन्। लामिछाने बाहिरिएसँगै जिल्ला सभापति पदमा संस्थापन पक्षकै बुद्ध लामा र आनन्दराम पराजुलीबिच सभापति पदका लागि निर्वाचन हुने भएको छ।
सोमवार भएको मतदानमा लामाले ५९२, पराजुलीले ५४२ र लामिछानेले ५३१ मत पाए।
जिल्ला…
सर्लाही – नेपाली कांग्रेसको सर्लाही दुई क्षेत्रमा संस्थापन इतरले सभापति जितेको छ । बिहीबार सम्पन्न मतगणना अनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा संस्थापन इतरले क्षेत्रीय सभापति पाएको हो । निर्वाचन परीणाम अनुसार क्षेत्र नम्बर १ मा इतर पक्षका हरि लुंगेली मगर निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका कुवेर आचार्यलाई हराएका हुन् । […]
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन दुई दिनमात्रै बाँकी रहँदा संस्थापन इतर पक्ष बुधबार पनि सभापतिको उम्मेदवार टुंगो लगाउन असफल भएको छ । संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चित भए पनि इतर पक्षले भने साझा उम्मेदवार तय गर्न सकेको छैन । वर्तमान नेतृत्वको विकल्प दिन इतर पक्षबाट साझा उम्मेदवार बनाउन […]
काठमाडौँ– नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर नेताहरुको बैठक सकिएको छ । १४औँ महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा देउवालाई नै अघि बढाउने निष्कर्ष निकालिएको नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले बताए । साझा सभापति चयन गर्न बुधवार देउवा निवास बुढालिनकण्ठमा बसेको देउवा पक्षको समूहले उक्त निष्कर्ष निकालेको हो । देउवामा भिन्नमत भएका व्यक्तिहरुलाई पनि जोड्न […]
काठमाडौं : नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको सभापति पदमा संस्थापन पक्षका ललितजंग शाही निर्वाचित भएका छन्। सभापति लागि भएको त्रिपक्षीय भीडन्तमा उनले पहिलो मतदानमै सहजै जित निकालेका हुन्। जुम्लाका शाही २०७० सालमा संविधान सभा सदस्य थिए।
ललितजंगले ४२२ मत पाउँदै ५१ प्रतिशत मत कटाएर कर्णाली कांग्रेसको नेतृत्व पक्का गरेको निर्वाचन…
जुम्ला – नेपाली कांग्रेस जुम्लाको सभापतिमा संस्थापन पक्षका सभापतिका कर्णबहादुर शाही विजयी हुनुभएको छ । सभापति शाही खसेको कुल नाै सय ८१ मतमध्ये चार सय ७४ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी पौडेल पक्षका दीपबहादुर शाहीले चार सय ६९ मत प्राप्त गर्नुभयाे । सभापतिमा पाँच मतको अन्तरले संस्थापन पक्षका शाही विजयी हुनुभएको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिनुभयो ।
सभापति शाहीबाहेक अन्य पदाधिकारीमा पौडेल पक्षीय प्यानल नै विजयी भएको छ । उपाध्यक्षमा दीपक शाही र कार्मा बुढा विजयी भएका छन् । शाही...
बैतडी : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा बैतडी जिल्ला सभापतिका लागि संस्थापन पक्षका शिवराज भट्टले उम्मेदवारी घोषणा गरेका छन्। सोमबार दोगडाकेदार गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा सभापतिमा भट्टसहित पदाधिकारीको प्यानल घोषणा गरिएको हो। भट्टले यसअघि पनि नेपाली कांग्रेस बैतडीको नेतृत्व सम्हालिसकेका छन्।सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) हुँदा पनि उनी जिल्ला सभापति रहेका थिए। भट्टको प्यानलबाट उपाध्यक्षमा वीरबहादुर विष्ट र हरिसिंह धामीले उम्मेदवारी घोषणा
काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा हुँदैछ। ठमेलस्थित होटल यात्रीमा आज दिउँसो १२ बजेबाट संस्थापन इतरका सभापतिहरु जुट्न लागेका छन्।
संस्थापन इतरका जिल्ला सभापतिहरुको भेलाको संयोजन नुवाकोटका कांग्रेस सभापति जगदीशनरसिंह केसी र काठमाडौंका कांग्रेस सभापति कृष्ण बानियाँ सबुजले गरेका छन्।
कांग्रेस केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा जिल्ला सभापतिहरु काठमाडौंमा…
सर्वसम्मत बन्ने देउवाको कोसिस, निधिको चुनौती
कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा संस्थापन पक्षका तर्फबाट सभापतिको उम्मेदवार बन्ने गृहकार्य सुरु गरेका छन् । तर, उपसभापति विमलेन्द्र निधिले सभापतिका लागि आफ्नो दाबेदारी पेस...