सर्लाही । नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ गते तोकिएको छ । कांगे्रेसको केन्द्रीय निर्वाचन समितिले सर्लाही जिल्लाको अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले बुधबार सूचना निकालेर २८ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जानकारी गराउनुभएको हो । सूचनामा २८ गते पब्लिक माध्यमिक विद्यालय मलंगवालाई नै मतदानस्थल तोकिएको छ […]