शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हेटौँडा अस्पताललाई हस्तान्तरण

नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताललाई १९० थान अक्सिजन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा ७८ अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं, २१ जेठ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन भएको छ । सङ्कलन गरिएका सबै सिलिन्डर बिहीबार कोभिड अस्पताललाई उपलब्ध गराएको जनाएको छ । आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, […]

परिसंघले ९ अस्पताललाई दियो २०० अक्सिजन सिलिन्डर

काठमाडौं। नेपाल उद्योग परिसंघले ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर दिएको छ। परिसंघका अध्यक्ष शतिसकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत अक्सिजन सिलिन्डर दिएका हुन्। मोरले कार्यक्रममा सम्बोधन गर्दै सबै एकजुट भएर महामारीविरुद्ध अगाडी बढ्नुपर्ने बताए।

चीनले सहयोग गरेको अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौं : कोभिड-१९ विरुद्धको लडाइँका लागि चीनले नेपाललाई सहयोग गरेको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री आज नेपाल आइपुगेको छ। चीनले नेपाललाई सहयोग गरेको पहिलो चरणको स्वास्थ्य सामग्री आज दिउँसो नेपाल आइपुगेको हो। पहिलो चरणमा ४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेका छन्। नेपाललाई चिनियाँ कम्पनी होङ्सी…

चीनबाट आइपुग्यो भेन्टिलेटर र अक्सिजन सिलिन्डर

काठमाडौं । चीनले नेपाललाई दिएको स्वास्थ्य सामग्री मंगलबार काठमाडौं आइपुगेको छ । चीनबाट आएको स्वास्थ्य सामग्रीमा अक्सिजन सिलिन्डर र भेन्टिलेटर लगायत छन् । चिनियाँ दूतावासले दिएको दिएको जानकारी अनुसार मंगलबार अपरान्ह नेपाल वायु सेवाको विमानले स्वास्थ्य सामग्रीहरु काठमाडौं ल्याइपुर्‍याएको हो ।चीनले उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा  १० वटा भेन्टिलेटर मेसिन, ४०० थान अक्सिजन सिलिन्डर लगायत छन् । चिनियाँ कम्पनी होङ्सी सिमेन्टका तर्फबाट नेपाललाई यी सामग्रीहरु अनुदान दिइएको दूतावासले

चीनबाट आयो ४ सय अक्सिजन सिलिन्डर

चीन सरकारले उपलब्ध गराएको चार सय अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । स्वास्थ्य मन्त्रालयले आज चार सय अक्सजिन सिलिन्डर चीनबाट आएको जनाएको हो

काठमाडौंमा प्रहरीले संकलन गरेको अक्सिजन सिलिन्डर स्वास्थ्य मन्त्रालयमा केन्द्रित

काठमाडौं । काठमाडौं उपत्यकामा प्रहरीले संकलन गरेको अक्सिजन सिलिन्डर स्वास्थ्य मन्त्रालयमा केन्द्रित गर्न थालिएको छ ।  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णय अनुसार नेपाली सेनाले उपत्यकामा संकलित सिलिन्डर मन्त्रालयमा केन्द्रित गरेको हो । प्रहरीले उपत्यकाका उद्योगधन्दा, वर्कशप, वेल्डिङ पसल र व्यक्तिको घरमा रहेका अक्सिजन सिलिन्डर संकलन गरिरहेको छ । ती सिलिन्डर स्वास्थ्य मन्त्रालयमा संकलन गरेर आवश्यक अस्पताललाई उपलब्ध गराइने बताइएको छ । महानगरीय प्रहरी परिसरको मातहतमा

जगेडा राखिएका सातसय अक्सिजन सिलिन्डर प्रहरीद्वारा नियन्त्रण

जनकपुरधाम : प्रदेश २ विभिन्न उद्योग र कलकारखानाले जगेडा गरेर राखेको सातसय अक्सिजन सिलिन्डर प्रहरीले नियन्त्रणमा लिएको छ।प्रदेश प्रहरी कार्यालयका अनुसार स्वास्थ्य प्रयोजन बाहेकमा अन्य प्रयोजनको लागि उद्योग तथा कलकारखानाले जगेडा राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिइएको हो।प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ्ग वर्कशप, पसल तथा गोदामहरुमा जगेडा गरि राखिएका अक्सिजन सिलिन्डर प्रहरीले निन्त्रणमा लिएको जानकारी दिए।प्रसाईंले अक्सिजन सह

अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा कर छुट

काठमाण्डाै – सरकारले कोभिड–१९ सङ्क्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डर, आईसीयू बेड लगायतका विभिन्न १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी सामग्रीको पैठारीमा लाग्ने महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क समेत छुट दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले अक्सिजन सिलिन्डर, आईसीयू बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आईसीयू मोनिटर लगायतका सामग्रीमा कर छुट दिने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयद्वारा बजारमा उपलब्ध सबै अक्सिजन सिलिन्डर खरिद गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी सहित आइतबार बसेको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रको बैठकले बजारमा उपलब्ध भएका अक्सिजन सिलिन्डर खरिद गर्न निर्देशन दिएको हो।