अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा कर छुट

काठमाण्डाै – सरकारले कोभिड–१९ सङ्क्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डर, आईसीयू बेड लगायतका विभिन्न १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी सामग्रीको पैठारीमा लाग्ने महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क समेत छुट दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले अक्सिजन सिलिन्डर, आईसीयू बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आईसीयू मोनिटर लगायतका सामग्रीमा कर छुट दिने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

आइसियु बेड, अक्सिजन सिलिन्डर लगायत यी १० प्रकारका मेडिकल सामग्रीमा कर छुट

मन्त्रिपरि्षदले अक्सिजन सिलिन्डर, आइसियु बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आइसियु मोनिटर लगायतका सामग्रीमा करण छुट दिने निर्णय गरेको हो।

अक्सिजन सिलिन्डरमा कर छुट गर्ने सरकारको निर्णय

सरकारले कोभिड-१९ को उपचारमा प्रयोग हुने जीवनदायक अक्सिजन सिलिन्डर लगायतलाई कर छुट गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री पार्वत गुरुङले सरकारले बद्नियतपूर्वक अनुसन्धान वा अभियोजन गरिएको कसुरको सम्बन्धमा परेको उजुरीको सम्बन्धमा अनुसन्धान गर्न अनुसन्धान समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रीपरि...

मन्त्रिपरिषद् निर्णय : सिलिण्डरमा कर छुट, सिडियोलाई शक्तिशाली बनाइने

काठमाडाैं : कोरोना संक्रमित बिरामीका लागि अभाव नहोस् भनी सरकारले अक्सिजन सिलिन्डर लगायतमा कर छुट दिने निर्णय गरेको छ। सञ्चालनमा नरहेका सिलिन्डर उद्योगलाई पनि चलाउने सरकारले निर्णय गरेको छ। साथै मर्मत सम्भार पनि सरकारले बढाउने बताएको छ। कुनै पनि जिल्लामा कोभिड संक्रमण फैलिए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा गर्न सक्ने अधिकार पनि सरकारले दिएको छ। १० दिन क्वारेन्टाइन बसेको होटलको प्रमाण ल्याए सीमाबाट भित्रिन दिने पनि सरकरले निर्णय गरेको छ। आज मन्त्रिपरिषद् निर्णय सरका

अक्सिजनका सिलिन्डरमा कर छुट दिने सरकारको निर्णय

सरकारले बिरामीले प्रयोग गर्ने अक्सिजन सिलिन्डर लगायत माल वस्तुमा कर छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सुनाउन बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अक्सिजन सिलिन्डर लगायतका माल वस्तुमा कर छुटको निर्णय भएको जानकारी गराएका हुन् । कोभिड संक्रमणलाई लक्षित गरेर यो निर्णय गरिएको मन्त्री गुरुङले जानकारी दिए । कर छुटका निर्णय पछि अक्सिजन सिलिन्डर आयात गर्न सहज हुनेछ ।