सरकारी संस्थानहरुको बेरुजु फछ्र्यौट असुलमा आएन सुधार

काठमाडौं । सरकारी संस्थाहरुको बेरुजु फछ्र्यौट र असुल उपरमा सुधार आउन सकेको छैन । सरकारको विभिन्न निकायको बेरुजु फछ्र्यौट तथा सरकारी बाँकी रकमहरु असुल उपर गर्ने जिम्मेवारी पाएको कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा जम्मा १ करोड ९७ लाख रुपैयाँ असुल उपर गरेको छ । सरकारका विभिन्न निकायको कारोवारमा २ अर्ब […]

सम्बन्धित सामग्री

बेरुजु फछ्र्यौट गर्न तदारुकता देखाइनुपर्छ : सभामुख घिमिरे - Nepal Japan

सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सरकारी बेरुजु बढ्दै जानु चिन्ताको विषय रहेको बताउनु

बेरुजु फछ्र्यौट गर्न तदारुकता देखाइनुपर्छ : सभामुख घिमिरे

सङ्घीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारी बेरुजु बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभएको छ ।

बेरुजु फछ्र्यौट र आर्थिक पारदर्शिताका लागि लेखा समितिले भूमिका खेल्नुपर्नेमा जोड

काठमाडौँ, १९ भदौ । बर्सेनि बढिरहेको सरकारको बेरुजु घटाउँदै लैजान र सरकारका आर्थिक गतिविधिलाई मितव्ययी तथा पारदर्शी बनाउन सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको भूमिका महत्वपूर्ण हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । सरकारको आर्थिक कारोबार माथिको निगरानी र वित्तीय अनुशासन पालना गराउन भूमिका खेल्नुपर्ने धारणा लेखा समितिको आजको बैठकमा सांसदहरुले राखेका हुन् । लेखा […]

यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णयहरु

सरकारले बेरुजु फछ्र्यौट अनुगमन समितिको सचिवालयमा आर्थिक वर्ष वि.सं २०७९/०८० का लागि राजपत्राङ्कित स्तरको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। भदौ २७ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं...

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं,२८ भदौ । नेपाल सरकारले ३५ अर्ब सहुलियतपुर्ण ऋण सहायता लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिबृद्धि कार्यक्रमका लागि २२५ अमेरिकन डलर बराबरको ३५ अर्ब सहुलियत ऋण लिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेरुजु फछ्र्यौट अनुगमन सचिवालयमा आर्थिक वर्ष ७९–८० […]

बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाऔँ : राष्ट्रपति भण्डारी

काठमाडौँ,१५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिएकि छिन् । महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले अभियानका रुपमा बेरुजु फछ्र्यौट गरेपछि बेरुजु राख्न नदिने गरी आर्थिक अनुशासन पालना गरिनुपर्ने बताइन् । आर्थिक शुद्धताले नै सुशासन कायम […]

'बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाऔँ'

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिएक िछन् । महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले अभियानका रुपमा बेरुजु फछ्र्यौट गरेपछि बेरुजु राख्न नदिने गरी आर्थिक अनुशासन पालना गरिनुपर्ने बताइन् ।

आन्तरिक राजस्व कार्यालय हेटौँडाद्वारा आठ करोड बेरुजु फछ्र्यौट

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा रु आठ करोड तीन लाख ९८ हजार बेरुजु फछ्र्यौट गरेको छ । कार्यालयले ९३ प्रतिशत उपलब्धि हासिल गरेको छ । गत आवमा रु आठ करोड ६२ लाख ५१ हजार बेरुजु फछ्र्यौटको लक्ष्य तोकिएको थियो । यसैगरी मूल्य अभिवृद्धि बक्यौतातर्फ रु चार […]

मुख्य सचिव शंकर दास वैरागी निरास

काठमाडौं। सरकारका मुख्य सचिव शंकर दास वैरागीले सार्वजनिक निकायहरुले समयमा बेरुजु फछ्र्यौट गर्न नसकेकोमा निराशा व्यक्त गरेका छन्। वैरागीको अध्यक्षतामा आज बसेको विस्तारित उच्च व्यवस्थापन समूहको बैठकमा सम्बन्धित निकायका प्रमुख र प्रशासन प्रमुखले आर्थिक अनुशासन कायम गर्न नसक्दा अपेक्षित नतिजा हासिल हुन नसकेको बताए। वैरागीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अन्तर्गतका निकायहरु बेरुजु फछ्र्यौटमा उदाहरण बन्न सक्नुपर्ने समेत बताए।