बेरुजु फर्छ्यौट गर्न कोहलपुर नगरपालिका सक्रिय

नेपालगञ्ज – कोहलपुर नगरपालिकाले ४३ करोड बढी रुपैयाँ बेरुजु असुल गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । नगरपालिका स्थापना भएको २०७३ सालदेखि गत आर्थिक वर्षसम्म नगरपालिकाको ४३ करोड ६६ लाख, ३२ हजार ७८६ रुपैयाँ बेरुजु छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नियमित गर्नुपर्ने बेरुजु ३६ करोड ४२ लाख १० हजार ७३७, असुल उपर गर्नुपर्ने बेरुजु […]