गृहमन्त्री पौडेलले गृह जिल्ला पुगेर भने : जनादेशको आधारमा आफ्नो भूमिका निर्वाह गरौँ

बुटवल : गृह तथा अन्य ५ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णु पौडेल यतिबेला गृह जिल्ला रुपन्देहीमा छन्। कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको उद्घाटनका लागि बुटवल आएका उनले  लोकतन्त्रको प्राण निर्वाचन भएको बताउँदै ताजा जनादेशबाटै मुलुकले निकास पाउने दावी गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि दलहरूले सरकार…

सम्बन्धित सामग्री

रेडक्रसको ४१ औं जिल्ला अधिवेशन, नयाँ कार्यसमिति चयन

नेपालगञ्ज – नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४१औं जिल्ला सभाको अधिवेशन भएको छ । अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेद्रकुमार चौधरीले रेडक्रस अभियानले विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पालिकाहरुको विपद् व्यवस्थापनको क्षमता अभिबृद्धिमा रेडक्रसको सहयोग […]

कांग्रेस बागमती प्रदेश समितिले खटायाे निर्वाचनका लागि जिल्ला संयोजक

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस बागमती प्रदेश समितिले १३ वटै जिल्ला संयोजक तोकेको छ। कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ प्रदेशका सबै जिल्लामा निर्वाचनमा समन्वयकारी भूमिका निर्वाह गर्नको संयोजक तोकेका हन्। बागमती प्रदेशका उप-सभापति चन्द्र महर्जनको संयोजकत्व एबम् निर्देशनमा रहने गरी जिल्लाका सम्बन्धित पालिकाहरुमा तोकिएका प्रदेश प्रतिनिधिहरूसँग समन्वयकारी भुमिका निर्वाह गर्न जिल्ला संयोजक खटाएको हुन्। सूची:१. काभ्रेपलान्चोक - कञ्चनचन्द्

एमसीसीले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसीसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले एमसीसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने विचार व्यक्त गर्नुभयो । नेपाली कांग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई …

गुरुङ चलचित्रकी नायिका बनिन् कांग्रेसको जिल्ला सदस्य

नेपाली कांग्रेस तनहुँको जिल्ला कार्यसमिति सदस्यमा तमू चलचित्रकर्मी रिया तमूस्यो निर्वाचित भएकी छन् ।  कांग्रेस तनहुँको १४औं जिल्ला अधिवेशनबाट तमू चलचित्र कर्म क्यामा मुख्य नायिकाको भूमिका निर्वाह गरेकी लोकप्रिय नायिका रिया तमूस्यो कार्यसमिति सदस्यमा निर्वाचित भएकी हुन् ।  नायिका रिया तमूस्योले आदिवासी जनजाति महिलातर्फ ८५८ मत ल्याई जिल्ला सदस्यमा निर्वाचित भएकी हुन् । नेपाली कांग्रेस यतिखेर देशभर अधिवेशनमा जुटेको छ । देशभर नै युवा प्रतिनिधिको उत्साहजनक सहभागिता देखिएको छ ।

पुस्तक चर्चा : जिल्ला प्रशासन कार्यालयको दुरवस्था

डा. प्रचण्ड प्रधान स्थानीय प्रशासनको आधारका रूपमा रहेको जिल्ला प्रशासन कार्यालयको दायित्व ग्रहण गर्दा आफूले निर्वाह गरेको भूमिका तथा भोगाइहरूलाई द्वारिकानाथ ढुंगेलले पुस्तकको रुप दिनुभएको छ । मकालु प्रकाशन गृहबाट प्रकाशित ‘जिल्ला प्रशासन ः मेरो भोगाइ’ नामक उक्त पुस्तकमा जिल्लास्थित प्रशासनिक संयन्त्रको नेतृत्वकर्ता जिल्ला प्रशासन कार्यालयको अवस्था प्रतिविम्बित भएको छ । नेपालको राजनीतिक व्यवस्था तथा […]

प्रहरीको भूमिकामा कमजोरी भए खबरदारी गर्नुस् : एसपी घिमिरे

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं एसपी विनोद घिमिरेले अपराध नियन्त्रणका साथै प्रहरीको छवि बढाउन आफूले भूमिका निर्वाह गर्ने बताएका छन् ।जिल्ला प्रहरी प्रमुखको रुपमा रौतहटमा हालै जिम्मेवारी सम्हालेका उनले पहिलो पटक पत्रकार सम्मेलन गर्दै तस्करी तथा अपराध नियन्त्रणमा आफूले भूमिका निर्वाह गर्ने बताए । विगतमा प्रहरीको भूमिकामा प्रश्न उठेको सन्दर्भमा केन्द्रित रहेर पत्रकारले सोधेको प्रश्नमा उनले आफ्नो दायित्व र कानुनले दिएको अधिकारभित्र रहेर जिल्लामा शान्ति सुव्यवस्था तथा अपराध नियन्त्रणम

कांग्रेस नेता शिवबहादुर खड्काको निधन

काठमाडौं। नेपाली कांग्रेसका नेता, संविधानसभा सदस्य तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका पूर्वसभापति शिवबहादुर खड्काको आज निधन भएको छ। भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उनको निधन भएको नेपाली कांग्रेसले जनाएको छ। १९९७ सालमा जन्मिएका स्वर्गीय खड्काले कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

साखःको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं। नेपाली कांग्रेसले जिल्ला कार्यसमिति भक्तपुरका पूर्वकोषाध्यक्ष एवं उद्योगपति गणेशभक्त साखःको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका साखःको हिजो निधन भएको थियो। उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि दुःख व्यक्त गरेका छन्। देउवाले शोकसन्तप्त परिवारजनमा पार्टी र व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।