जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं एसपी विनोद घिमिरेले अपराध नियन्त्रणका साथै प्रहरीको छवि बढाउन आफूले भूमिका निर्वाह गर्ने बताएका छन् ।जिल्ला प्रहरी प्रमुखको रुपमा रौतहटमा हालै जिम्मेवारी सम्हालेका उनले पहिलो पटक पत्रकार सम्मेलन गर्दै तस्करी तथा अपराध नियन्त्रणमा आफूले भूमिका निर्वाह गर्ने बताए । विगतमा प्रहरीको भूमिकामा प्रश्न उठेको सन्दर्भमा केन्द्रित रहेर पत्रकारले सोधेको प्रश्नमा उनले आफ्नो दायित्व र कानुनले दिएको अधिकारभित्र रहेर जिल्लामा शान्ति सुव्यवस्था तथा अपराध नियन्त्रणम