काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिवार पनि स्थगित भएको छ। नेताहरुको व्यस्तताका कारण बैठक शुक्रवार पनि स्थगित भएको थियो।
बैठक शनिवार अपराह्न बस्ने तय भएपनि भोलि बस्ने स्थायी कमिटी बैठकको तयारी पूरा नभएकाले भोलि बिहान ९ बजे सचिवालय बैठक बस्ने तय भएको प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी