नेकपा सचिवालय बैठक आज पनि बस्ने, ओली सहभागी नहुने

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने बुझिएको छ । हिजोको सचिवालय बैठकमा नै बैठक बसिरहनुको औचित्य नरहेको भन्दै उहाँले आजको बैठकमा सहभागी नहुने जानकारी गराउनुभएको थियो । बैठकमा हिजोदेखि दुई अ...

सम्बन्धित सामग्री

नेकपा एसले बाेलायाे सचिवालय बैठक

नेकपा एकीकृ‌त समाजवादीकाे सचिवालय बैठक आज दिउँसाे बस्दैछ । हालै स्थायी कमिटी र पाेलिटब्युराेकाे बैठक सकेकाे एसकाे सचिवालय बैठक बस्न लागेकाे हाे ।

एमालेकाे सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (शुक्रबार) बस्ने भएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार बस्ने सचिवालयकाे बैठकले समानुपातिक सांसदको टुंगो लगाउने बताउनुभएकाे हाे । साेही बैठकमा समानुपातिक सांसद चयनको विषयमा विशेष रूपमा छलफल हुने उहाँकाे भनाइ छ । समानुपातिकतर्फ सबै भन्दा धेरै मत प्राप्त गरेकाे एमालेले प्रतिनिधि सभामा समानुपातिकबाट ३४ सिट पाउने […]

एमाले सचिवालय बैठक आज, समानुपातिक सांसदको नाम टुंगो लगाउने

काठमाडौं  : नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछबैठक शुक्रबार दिउँसो १ बजेका बस्न लागेको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो। एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुने छन्।निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा

एमाले सचिवालय बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज ११ बजे बस्न लागेको हो।

समानुपातिक उम्मेदवार छान्न एमाले सचिवालय बैठक आज पनि बस्दै

नेकपा एमालेकाे सचिवालय बैठक आज पनि बस्दैछ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेकाे हाे ।

एमाले सचिवालय बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए । बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने […]

एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज ( साेमबार ) बस्ने भएकाे छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने भएकाे हाे । बैठकमा स्थानीय निर्वाचनको समीक्षा गरिने जनाइएकाे छ । उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट आजैको बैठकमा पेश गरिने भएकाे छ । आइतबार […]

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठकमा पालिका चुनावको समीक्षा, गठन नभएका विभागको विस्तार र पालिकामा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।

एमालेको सचिवालय बैठक आज बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बस्ने भएकाे छ । बैठक सोमबार साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभएकाे हाे। बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्रलगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयाे। सत्तारुढ गठबन्धनले चुनावी तालमेलको कसरत गरिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल एमाले पनि राप्रपा […]

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । स्थानीय तह निर्वाचन केन्द्रित एजेन्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बस्दै छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा साँझ ६ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्नेछ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ ।