काठमाण्डाै - सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने तयारी छ । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्नो प्रस्...