संखुवासभामा प्रदेश १ स्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदै

संखुवासभा : चैनपुर नगरपालिकामा प्रदेश १ स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। चैनपुर नगरपालिकाको आयोजनामा अगामी वैशाख ११ देखि तेस्रो चैनपुर मेयर गोल्डकप खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो।नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो। खेलकुदको माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख भरतकुमार खत्रीले जानकारी दिए।प्रतियोगिता वैशाख ११ देखि १८ गतेसम्म चैनपुर रंगशालामा हुनेछ। प्रतियोगिताका विजयी टिमले पाँच लाख ५५ ह

सम्बन्धित सामग्री

गाईघाट फुटबल क्लब खुदुनाबारी गोल्डकपको अन्तिम चारमा

झापा – उदयपुरको गाईघाट फुटबल क्लब प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिता तेस्रो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अर्जुनधारा–३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा भएको गोल्डकपको तेस्रो खेलमा आज (मंगलबार) ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै उदयपुर गोल्डकपको अन्तिम चारमा पर्न सफल भएको हो। ६० मिनेटको निर्धारित समयमा कुनै पनि […]

विराटनगरमा शनिबारबाट रात्रिकालीन फुटबल

इलाम : विराटनगरमा शनिबारबाट रात्रिकालीन फुटबल प्रतियोगिता शुरु हुँदै छ। विराट गोल्डकपको दोस्रो संस्करण रात्रिकालीन भएसँगै शनिबारबाट सहिद मैदानमा मुुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता हुन लागेको हो।साँझ साढे ६ बजेबाट शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर रानीको मिल्स भेट्रान क्लब र झापाको दुधे भेट्रान क्लबबीच स्पर्धा हुनेछ। प्रतियोगिता संयोजक वसन्तराज अर्यालका अनुसार प्रदेश १ मा पहिलोपटक ४० वर्ष उमेरमाथिका खेलाडीबीच रात्रिकालिीन प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा मोरङ, सु

विराटनगरमा शनिबारदेखि तेस्रोपटक रात्रिकालीन फुटबल प्रतियोगिता हुने

मोरङ – विराटनगरमा तेस्रोपटक रात्रिकालीन फुटबल प्रतियोगिता हुने भएको छ। विराट गोल्डकपको दुई संस्करण रात्रिकालीन भएसँगै शनिबारबाट सहिद मैदानमा मुुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता संयोजक वसन्तराज अर्यालका अनुसार प्रदेश १ मा पहिलोपटक ४० वर्ष उमेरमाथिका खेलाडीबीच रात्रिकालीन प्रतियोगिता हुन लागेको जानकारी दिए। प्रतियोगितामा मोरङ, सुनसरी, झापा र मधेस प्रदेशको लहानबाट […]

नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले प्राथमिकता दिने

विराटनगर : प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ।प्रदेश सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने संभावना भएका खेलहरूलाई प्राथमिकतामा राखेर तयारी गर्ने निर्णय गरेको छ।आगामी जेठ २२ देखि २८ गते सम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ ले प्राथमिकताका साथ तयारी शुरु गर्ने निर्णय गरेको हो।बोर्ड बैठकले मुख्यमन्त्री कप आमन्त्रण फुटबल प्रतियोगिता अनुकूल समयमा सञ्चाल

प्रदेश १ : मुख्यमन्त्री कप फुटबलमा अनियमितता भएको लेखा समितिको ठहर

विराटनगर । विराटनगरमा आयोजना गरिएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका अनियमितता भएको विवरणसहितको प्रतिवेदन प्रदेश १ को प्रदेश सभामा पेश भएको छ ।  फुटबल प्रतियोगिता २०७६ असार १६ गतेदेखि शुरु गरेर असार ३१ गते सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न गर्न सामाजिक विकास मन्त्रालयले रु. १ करोड र अखिल नेपाल फुटबल संघ...

प्रदेश सरकारको खेलकुद नीति– एक पालिका एक खेल मैदान

काठमाडौं। प्रदेश–१ सरकारले 'एक पालिका एक खेल मैदान निर्माण' गर्ने भएको छ। आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा स्थानीय तहसँग साझेदारीमा खेलमैदान निर्माण गरिने विषय समेटिएको छ। त्यस्तै मुख्यमन्त्री कप तथा राष्ट्रिय लिग फुटबल प्रतियोगिता, स्काईवाक, साहसिक पर्यटकीय खेलहरुलाई समेत प्राथमिकतामा राखी आवश्यक पूर्वाधार निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

चैनपुर नगरस्तरीय मेयर गोल्डकप स्थगित

संखुवासभाको चैनपुर नगरपालिकाले प्रदेश १ स्तरीय मेयर गोल्डकप फुटबल प्रतियोगिता तत्काल नगर्ने घोषणा गरेको छ ।

विराट गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु

विराटनगर : विराट गोल्डकप फुटबल प्रतियोगिता आज (बिहीबार) बाट सुरु भएको छ। बिहीबार साँझ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगै फुटबल प्रतियोगिता सुरु भएको हो।  आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमले सहभागिता जनाउने भएका छन्। जसमा नेपाली सात र विदेशी तीन वटा टिम छन्।  विराटनगरस्थित सहिद रंगशालामा उद्घाटन खेलमा विराटनगर–११ र सिक्किम युनाइटेट फुटबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ।

विराट गोल्डकप २६ चैतदेखि, दुई विदेशीसहित १० टिम खेल्ने

प्रदेश–१ को राजधानी विराटनगरमा पहिलोपल्ट रात्रिकालीन फुटबल प्रतियोगिता विराट गोल्डकप हुने भएको छ

विराट गोल्डकप चैत २५ गतेदेखि

२ फागुन, विराटनगर । आगामी चैत अन्तिम साताबाट विराटनगरमा विराट गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । औद्योगिक नगरीको पहिचान बनाएको विराटनगरमा चैत २५ गतेबाट प्रतियोगिता आयोजना गरिने भएको हो । प्रदेश १ को राजधानी …