काठमाडौं, २३ चैत्र । जनता समाजवादी पार्टीका सांसद विरेन्द्र प्रसाद महतोले अर्थतन्त्र दिनदिनै ओरालो लाग्दा पनि सरकारको ध्यान जाननसक्नु दुर्भाग्य भएको बताएका छन् । आज (बिहिबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद महतोले अहिले व्यवसायीहरुलाई बैंकको व्याज, ऋण र सटर भाडा तिर्नसमेत गाह्रो भइरहेको भन्दै संसद्को ध्यानाकार्षण गराएका हुन् । ‘अर्थतन्त्र दिनदिनै ओरालो लाग्दा सरकारको […]