राष्ट्रियसभा : मूल्य वृद्धिमा सरकारको ध्यान पुग्न सकेन

काठमाडौँ,२५ साउन । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको बताएका छन् । तेलको मूल्य घटबढ हुँदा सामान्यतः समायोजन गर्ने चलन रहे पनि त्यसो नगरिएको उल्लेख गर्दै राष्ट्रियसभाको विशेष समयमा सांसद भट्टराईले भने, “नियमतः यो समायोजन हुनुपर्ने हो, यस बारेमा सरकारको ध्यान छैन, […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा बैठक : कृषि, पर्यटन र शिक्षालाई प्राथमिकता दिनुपर्ने

काठमाडौँ– सांसद भैरवसुन्दर श्रेष्ठले सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई गन्जागोल दस्तावेजका रुपमा टिप्पणी गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा यस वर्षको नीति तथा कार्यक्रम विगतकै निरन्तरताका  रुपमा आएको दाबी गरे। उनले देशको आर्थिक अवस्थातर्फ सरकारको ध्यान नगएको, सरकारले लिएको निर्धारित लक्ष्य प्राप्ति नभएकामा नीति तथा […]

राष्ट्रियसभा बैठक : मनसुनजन्य दुर्घटना न्यूनिकरणतर्फ सरकारको ध्यानाकर्षण

काठमाडौँ– यसवर्षको मनसुन सुरु हुन लागेसँगै मनसुनजन्य दुर्घटनाको न्यूनिकरणमा समयमै सरकारको ध्यान जानुपर्नेमा सदनमा आवाज उठेको छ ।  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले विपद्जन्य घटना हुनै नदिनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।  उनले भनिन् ‘मनसुन सक्रिय हुन थालेपछि पहाडमा पहिरो र बाढी तथा तराईमा डुबान हुने भएकाले धेरै जनता त्रसित छन् । यसबाट […]

राष्ट्रियसभा बैठक : निहारिकालाई न्याय दिलाउन माग

राष्ट्रियसभाका सांसदहरुले न्यायको माग गरी संघीय राजधानीमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले निहारिका र उनको बच्चाको संरक्षण गरी घटनाको छानविन गरी दोषिमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए । बैठकमा सांसद मृगेन्द्रसिंह यादवले मधेसी महिला नेहारिका राजपूत न्यायको खोजीमा भौतारिएको जनाउँदै उनीको माग सम्बोधन गर्न सरकारको ध्यान जावोस भने । सांसद बिमला घिमिरेले बलात्कार पीडित भनिएकी युवती नेहारिका न्यायका लागि

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रम राम्रो भए पनि पट्रोलियम पद्धार्थको विकल्पका रुपमा विद्युत्को प्रयोग बढाउन सरकारको ध्यान नीति तथा कार्यक्रम हुनुपर्ने सुझाव दिइन् । […]

बाढी पहिरो पीडितलाई राहत दिन सरकारको ध्यान आकर्षण

काठमाडौंः राष्ट्रियसभा सदस्यहरुले मुलुकका विभिन्न स्थानका बाढी पहिरो पीडीतलाई तत्काल राहत र विस्थापित परिवारलाई पुर्नस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै उनीहरुले मुलुकका विभिन्न स्थानमा बर्षासंगैको बाढी पहिरोका कारण ठुलो धनमालको क्षति हुनुको साथै केहील...