प्रदेश सरकारको ध्यान गेमचेन्जर योजनामा केन्द्रित छ : मन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकारको ध्यान गेमचेन्जर योजनाहरुमा केन्द्रित भएको बताएका छन् । आर्थिक पत्रकार समाजले बुधबार जुममा सुदूरपश्चिमका पत्रकारहरुका लागि आयोजना गरेको आर्थिक पत्रकारिता तालिममा मन्तव्य व्यक्त गर्दै मन्त्री शाहले प्रदेश सरकारले ठूला आयोजनाहरु बनाउन नीति र कानुनहरु तर्जुमा गरिरहेको बताएका हुन् । उनले आगामी आर्थिक वर्षका लागि बहुवर्षीय […]