रोनाल्डोको जोडी जुम्ल्याहा बच्चाको प्रतीक्षामा

एजेन्सी – म्यानचेस्टर युनाइटेडका सुपर स्टार क्रिस्टियानो रोनाल्डो ४ बच्चाका बाबु हुन् । जर्जिनिया रोड्रिग्वेज र रोनाल्डोको जोडीले आफूहरुको जुम्ल्याहा बच्चा हुन लागेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् । रोनाल्डोकी पार्टनर ३ महिनाको गर्भवती रहेको बताइएको छ । उनले पहिलो सन्तानका रुपमा एलाना मार्टिनालाई सन् २०१७ को नोभेम्बरमा जन्म दिएका छन् । रोनाल्डोका त्यसअघि नै […]

सम्बन्धित सामग्री

३० वर्षसम्म फ्रिजमा भ्रूण राखेर अमेरिकामा जन्माइयो जुम्ल्याहा

काठमाडौं। चिकित्सा विज्ञानका कैयन् प्रक्रियाहरु यतिधेरै चमत्कारिक छन् कि आम मानिसलाई त्यसमाथि विश्वास गर्न पनि गाह्रो पर्दछ । गतहप्ता अमेरिकामा जन्माइएका जुम्ल्याहा बच्चाले सबैको ध्यान तानेका छन् । हुनत जुम्ल्याहा बच्चा जन्मिनु कुनै चमत्कार होइन । तर अमेरिकामा जन्माइएका ती जुम्ल्याहा बच्चाको भ्रूण ३० वर्षसम्म फ्रिज गरेर सोही भ्रूणबाट बच्चा पैदा गरिएको छ । अमेरिकाको […]

भेरी अस्पतालमा आमासहित जुम्ल्याहा बच्चाको मृत्यु

काठमाडौँ । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ।  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन र उनका जुम्ल्याहा बच्चाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँले जानकारी दिए।  चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो […]

भेरी अस्पातालमा आमासहित जुम्ल्याहा बच्चाको मृत्यु

काठमाडौं : उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन र उनका जुम्ल्याहा बच्चाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँले जानकारी दिए। चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको चापागाईँको भनाइ छ। मृतकका आफन्तल

रोनाल्डोका जुल्याहा सन्तानमध्ये एकको मृत्यु

काठमाडौं :  पोर्चुगलका स्टार खेलाडी  क्रिस्टियानो रोनाल्डोका नवजात जुम्ल्याहा शिशु मध्ये एकको मृत्यु भएको छ। रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको बताएका छन्।रोनाल्डो र उनकी प्रेमिका जोर्जीना रोड्रीगेजले आफ्ना एक शिशुको मृत्यु भएको घोषणा गर्दै यो कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा भएको बताएका छन्। ३७ वर्षे रोनाल्डोकी प्रेमिका २८ वर्षकी रोड्रीगेजले जुम्ल्याहा बच्चाको जन्म दिएकी थिइन्।  उनीहरूकी छोरी भने बाँच्न सफल

रोनाल्डोको जुम्ल्याहा शिशुमध्ये छोराको मृत्यु छोरी बाँचिन्

एजेन्सी, ६ वैशाख । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको जुम्ल्याहा बच्चा मध्ये छोराको मृत्यु भएको छ । उनकी छोरी भने बाँचेकी छिन् । ३७ वर्षीय रोनाल्डो र २८ वर्षीया जर्जिना रोड्रिगेजबाट जुम्ल्याहा बच्चाको जन्म हुने आशा गरिएकोमा छोराको मृत्यु भएको हो । उक्त घटनाबारे जानकारी दिदै घटनालाई दुःखद भनेका छन् । सामाजिक सञ्जालमा रोनाल्डोले छोराको मृत्यु […]

रोनाल्डोको छोराको मृत्यु

एजेन्सी । म्यान्चेस्टर युनाइटेडका सुपरस्टार खेलाडी क्रिस्टियान रोनाल्डोको नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको छ । सोमबार राति रोनाल्डो र उनको प्रेमिका जिओर्जिना रोड्रिग्वेजले नवजात जुम्ल्याहा बच्चा मध्ये छोराको मृत्यु भएको जनकारी दिएका हुन् । यस्तै छोरीको स्वास्थ्य अवस्था भने ठीक रहेको रोनाल्डोले बताएका छन् । गत अक्टोबरमा रोनाल्डो र रोड्रिग्वेजले जुम्ल्याहा बच्चाको आशा […]

यसकारण जन्मन्छन् जुम्ल्याहा बच्चा !

तपाइँको आफन्त वा परिवारमा पनि जुम्ल्याहा बच्चा छन् होला ? तर के कारण जन्मिन्छन जुम्ल्याहा बच्चा भन्ने तपाइँलाई जानकारी छ ?  गर्भावस्थामा जुम्ल्याहा बच्चा हुनुका कैयौँ कारण छन् । -यस्तो बच्चा जन्मनुमा ठ्याक्कै कुन कारण हो भन्ने पत्ता लागेको छैन । २५० गर्भवती महिलामध्ये एक जुम्ल्याहाको सम्भावना हुन्छ । यद्यपि सबै महिलामा यसको सम्भावना हुन्छ । -कुनै नश्लीय समूहमा यस्तो बच्चा जन्मनुलाई सामान्य रूपमा लिइन्छ । नाइजेरियामा जुम्ल्याहा बच्चा जन्मने दर निकै बढी छ भने जापानमा निकै कम । -बढी उमेरका महिलामा जुम्ल्याहा बच्चाको सम्भावना पन...

छातीकाे भाग जोडिएको अवस्थामा जन्मिएका यी जुम्ल्याहाको आज शल्यक्रिया हुँदै

भुटानमा शरीरको छातीको भाग जोडिएको अवस्थामा जुम्ल्याहा बच्चा जन्मेका थिए । १५ महिनाका ती जुम्ल्याहा बच्चाको डाक्टरहरुले शुक्राबार शल्यक्रिाया गर्दैछन् । उनीहरुको कलेजो एउटै भएको हुनसक्ने डाक्टरहरुले बताएका छन् । भुटानमा जन्मिएका ती जुम्ल्याहाको अष्ट्रेलियाको मेनबर्न शहरको एक अस्पतालमा उपचार भैरहेको छ । डाक्टरहरुले ती दुवै बच्...