गैरआवासीय नेपाली नागरिकता विधेयकका सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । भेटमा अध्यक्ष पन्तले सङ्घले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवासँग कोभिड– १९ का कारण उत्पन्न विषम परिस्थितिमा […]

सम्बन्धित सामग्री

गैरआवासीय नेपाली नागरिकता विधेयकबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक छिटो पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानकर्षण गराएको छ । मंगलबार संघका अध्यक्ष कुमार पन्तलगायतका एनआरएनए अभियनताहरुको टोलीले देउवालाई भेट्दै विधेयक छिटो पास हुने वातावरण मिलाउन ध्यानाकर्षण गराएको हो । यस्तै पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत अध्यक्ष