तीनजनाले लिए गैरआवासीय नागरिकता

ताप्लेजुङबाट अहिलेसम्म तीनजनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्।

सम्बन्धित सामग्री

गुल्मीबाट ३० जनाले लिए गैरआवासीय नागरिकता

१३ माघ, गुल्मी । नेपालबाट विदेशमा गएर त्यहाँको नागरिकता लिइसकेका ३० जनाले गुल्मीबाट गैरआवासीय नागरिकता लिएका छन् । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक महिनाको १९ गतेबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको थियो । यस्तो नागरिकता लिने संख्या पछिल्लो समय बढ्दै गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । गैरआवासीय नेपाली नागरिकता लिनका […]

कपिलवस्तुमा दिइयो गैरआवासीय नागरिकता

नेपाली नागरिकता त्यागेर १३ वर्षदेखि क्यानडा बस्दै आएका कपिलवस्तुको कृष्णनगर नगरपालिका २ का नितेश श्रेष्ठलाई गैरआवासीय नागरिकता प्रदान गरिएको छ।...

मकवानपुरमा संजिता र श्रीकृष्णले पाए पहिलो गैरआवासीय नेपाली नागरिकता

सरकारले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेसँगै मकवानपुरबाट पनि दुईजनाले गैरआवासीय नागरिकता लिएका छन्।  मकवानपुरबाट पहिलोपटक बुधबार संजिता विडारी र श्रीकृष्ण थापाले गैरआवासीय नेपाली नागरिकता लिएका हुन्।  जिल्ला प्रशासन कार्यालय...

लमजुङमा पहिलो पटक वितरण गरियो गैरआवासीय नेपाली नागरिकता

लमजुङ । लमजुङमा गैरआवासीय नेपाली नागरिकता वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बेसीशहर नगरपालिका– १, भकुण्डे माइती र बेसीशहर नगरपालिका– १, उदिपुरको खत्रीचौर गाउँमा घर भई हाल अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका शिवबहादुर बुढाथोकीका दम्पतीलाई गैरआवासीय नागरिकता प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको रोहबरमा सेवाग्राहीलाई […] The post लमजुङमा पहिलो पटक वितरण गरियो गैरआवासीय नेपाली नागरिकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री प्रचण्डद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

काठमाडौँ- सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरे । जिल्ला प्रशासन कार्...

बद्री केसी र कुल आचार्यले पाए पहिलो गैरआवासीय नागरिकता

काठमाडौं,३० असोज । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरेर यसको औपचारिक सुरुवात गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही असोज २९ गते […]

एनआरएनएलाई नेपाली सरहको नागरिकता माग गर्दै संशोधन दर्ता

प्रतिनिधि सभा नियमावली २०७५ को नियम १११ बमोजिम विधेयकको दफा ३ को उपदफा १ बमोजिम गैरआवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृति अधिकार नेपाली नागरिक सरह उपभोग गर्न पाउने माग गर्दै नेकपा एमाले सांसद डा. सूर्यप्रसाद पाठकले सोमबार संसद...

एनआरएनलाई नेपालीसरह नागरिकता माग गर्दै  संशोधन दर्ता

लन्डन- गैरआवासीय नेपालीहरूलाई नेपालीसरहको अधिकार माग गर्दै चालू संसदमा दर्ता भएको नागरिकता विधेयकमा संशोधन प्रस्ताव दर्ता भएको छ । प्रतिनिधि सभा नियमावली २०७५ को नियम १११ बमोजिम विधेयकको दफा ३ को उपदफा १ बमोजिम गैरआवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र संस्कृति अधिकार नेपाली नागरिकतासरह उपभोग गर्न पाउने माग गर्दै एमाले सांसद डा.सूर्यप्रसाद पाठकले […]