काठमाडौँ- चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन भएबापत निर्माता तथा प्रदर्शकले बराबरी सेयर पाउने भएका छन् । यही मङ्सिर ७ गते निर्माताको छाता संस्था नेपाल चलचित्र निर्माता सङ्घ र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घबीच सेयरको विषयमा सहमति भएको थियो ।
निर्माताले वर्षौंदेखि उठाइरहेका सेयर बाँडफाँटको मुद्दा ...