‘वडाको संख्या बढाऔं, पालिकाको घटाऔं’

२५ फागुन, काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले वडाको संख्या बढाउन र पालिकाको संख्या घटाउन सरकारलाई सुझाव दिएको छ । यसो गरिएमा प्रशासनिक खर्च घटाउन मद्दत पुग्ने समितिको जिकीर छ । हाल नेपालमा ७५३ पालिका र ६ हजार ७४३ वटा वडाहरु छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सात वटै […]

सम्बन्धित सामग्री

कार्ड प्रयोग विना मदिरा सेवन गरेको खबर गर्नेलाई पुरस्कार दिने

मदिरा व्यवस्थापनका लागि मदिरा कार्डको प्रयोग गर्दै आएको गौमुल गाउँपालिकाले विक्री वितरण र सेवन कार्यमा थप कडाइ गर्ने निर्णय गरेको छ। पालिकाको जानकारी विना नै मदिरा कार्डको प्रयोग नगरी सेवन गर्नेहरुको संख्या बढेको र पारिवारीक समस्या बढ्न थालेपछि थप कडाई गर...

कार्ड प्रयोग विना मदिरा सेवन गरेको खबर गर्नेलाई पुरस्कार दिने

मदिरा व्यवस्थापनका लागि मदिरा कार्डको प्रयोग गर्दै आएको गौमुल गाउँपालिकाले विक्री वितरण र सेवन कार्यमा थप कडाइ गर्ने निर्णय गरेको छ। पालिकाको जानकारी विना नै मदिरा कार्डको प्रयोग नगरी सेवन गर्नेहरुको संख्या बढेको र पारिवारीक समस्या बढ्न थालेपछि थप कडाई गर...

बढ्दै हैजा संक्रमण, सङ्क्रमितको संख्या ५९ पुग्यो

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा पनि हैजा संक्रमण देखिएको छ । पालिकाको ५ नम्बर वडाका एक जनामा हैजा देखिएसँगै यो वर्ष हैजा सङ्क्रमितको संख्या ५९ पुगेको छ । हालसम्म काठमाडौँ उपत्यकाका १३ पालिकासँगै नुवाकोटको ककनी र धादिङको थाँक्रे गाउँपालिकामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ महानगरपालिकामा सबैभन्दा धेरै […]

धनकुटाका दुई पालिकाको बजेट स्थगित, अरू कुनले कति ल्याए?

धनकुटा : ३ नगर र ४ गाउँपालिका रहेको धनकुटा जिल्लामा शुक्रबार ४ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छन्। दुईवटा स्थानीय तहमा विवाद उत्पन्न हुँदा बजेट प्रस्तुत हुन सकेन भने एउटा स्थानीय तहले आन्तरिक कारणले बजेट प्रस्तुतको मिति सारेको छ।जसमध्ये धनकुटा र पाख्रिबास नगरपालिकामा बजेट घोषणा कार्य स्थगित भएको छ। धनकुटा नगरपालिकामा गठबन्धनमा आवद्ध दलहरुले बहिष्कार गरेपछि घोषणा कार्य स्थगित भएको जनाइएको छ।धनकुटा नगरपालिकामा गणपूरक संख्या नपुगेको कारण स्थगित भएको बताइएको छ। धनकुटा नगर कार्यपालिका बैठकले चा

प्रदेश १ का स्थानीय तहमा महिला : प्रमुखमा संख्या बढ्यो, उपप्रमुखमा घट्यो

प्रदेशका १३७ स्थानीय तहमध्ये ६ मा महिला प्रमुख, सयमा उपप्रमुख, एउटा पालिकाको नतिजा आउन बाँकी प्रदेश १ मा प्रमुख पदमा महिलाको संख्या बढे पनि समग्रमा नेतृत्वमा महिलाको संख्या घटेको छ । हालै...

माधव नेपालको गृहजिल्ला रौतहटका ४ स्थानीय तहमा एकीकृत समाजवादी विजयी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटका ४ स्थानीय तहमा सो पार्टीले जित हासिल गरेको छ । बौधिमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा जित हासिल गरेसँगै रौतहटमा नेकपा एकीकृत समाजवादीले जितेको पालिकाको संख्या चार पुगेको हो । यो पालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादवले ४ हजार ८१० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार तथा बौधिमाईका निवर्तमान प्रमुख राजीवरंजन यादवले ४ हजार ६२४ मत प्राप्त गरे ।त्यसैगरी उपमेयरमा

६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तहकाे निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम सार्वजनिक भएका पालिकाको संख्या ६ सय ८३ पुगेको छ। सार्वजनिक भएकाे मत परिणाम अनुसार नेपाली कांग्रेसले ३ सय ४ पालिका मेयर जितेको छ। साथै कांग्रेसले २ सय ७९ पालिकाको उपमेयर जितेको छ । नेकपा एमालेले १ सय ८६ पालिका मेयर जितेको छ। एमालेले २ सय १२ […]

दुईमध्ये एक पदमा महिला अनिवार्य गर्नु जरुरी देखियो : प्रचण्ड

२० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहमा दुई पदमध्ये एकमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था जरुरी देखिएको बताएका छन् । स्थानीय पालिकाको उम्मेदवार बनाउँदा सत्ता गठबन्धनबाट महिलाको संख्या न्यून भएको प्रश्नमा उनले पार्टीले ३५ प्रतिशत महिला सहभागितको व्यवस्था गरेको भए पनि गठबन्धन गर्दा त्यसको हुन नसकेको स्वीकार गरे। ‘हाम्रो पार्टीमा […]

ताप्लेजुङमा पालिका अनुसार मतपत्र रुजु र प्याकेजिङ

ताप्लेजुङका ९ स्थानीय तहका लागि प्राप्त भएका मतपत्र पालिकाको मतदाता संख्या अनुसार रुजु र प्याकिङ गर्न थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले जानकारी दिए।...