बाढी पहिरोको क्षति निरीक्षणका लागि उर्जामन्त्री भुसाल र प्रचण्ड मनाङमा

काठमाडौं। गत असार १ मा बाढी पहिरोका कारण क्षतिग्रस्त बनेको मनाङको निरीक्षणका लागि उर्जामन्त्री पम्फा भुसाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यहाँ पुगेका छन्। मनाङका विभिन्न ठाउँमा भएको क्षतिको निरीक्षण, त्यसको समाधानको उपाय र सहयोगका लागि उनीहरू मनाङ पुगेका हुन्। प्रचण्ड र भुसालसँगै प्रचण्ड र भुसालसँगै पूर्वमन्त्री देव गुरुङ र टेकबहादुर गुरुङलगायतको टोलीले मनाङ पुगेको छ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार ( सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरूलाई सपथग्रहण गराउँदै आज मन्त्रीपरिषद् विस्तार भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरकी हुन् ।  The post प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार ( सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माओवादी मन्त्रीहरु प्रचण्ड निवासमा

काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) बाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेला भएका छन् । निर्वाचनको मतपरिणाम आएपछि पहिलोपटक मन्त्रीहरु अध्यक्ष दाहालको निवासमा भेला भएका हुन् । अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल र शिक्षामन्त्री देवेन्द्र पौडेल अहिले खुमलटारमा छन् । उनीहरु अध्यक्ष दाहाललाई बधाई दिन खुमलटार पुगेको बताईएको छ […]

प्रचण्डविरुद्ध मत मागेपछि गण्डकीका उर्जामन्त्रीकाे पद चट्

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध मत मागेपछि गण्डकी प्रदेशका उर्जामन्त्री बर्खास्त भएका छन् । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डविरुद्ध मत मागेपछि गण्डकी प्रदेश सरकारका ऊर्जा, सिंचाइ मन्त्री हरिशरण आचार्य बर्खास्त भएका हुन् । साेही क्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री आचार्यलाई बर्खास्त गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस पत्रसमेत पठाएका छन् । […]

एमसीसीको टोली र अर्थमन्त्री शर्माबीच आज भेट हुँदै

काठमाण्डाै - नेपाल भ्रमणमा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले आज अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्ने कार्यक्रम छ । टोलीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री पम्फा भुसालसँग छुट्टाछुट्टै भेट गरेको थियो। नेपालको संसदबाट सम्झौता अनुमोदन गराउन सक्रिय कसरतमा जुटेको टोलीले अस्ति बिहीवार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिष...

अध्यक्ष प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा

बाढीपहिराले पुर्याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् । असार १ गतेको बाढीपहिराले क्षति पुर्याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरु आएका हुन् । जिल्लाका विभिन्न स्थानमा पु¥याएको क्षतिको निरीक्षण गरी को उपाय र आवश्यक सहयोगका लागि उनीहरु मनाङ आएका  माधानयहाँ आएका पूर्वप्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री भुसालसँगै पूर्व मन

प्रचण्डलाई टोपबहादुरको प्रश्न : युद्धकालको १९ अर्ब कहाँ गयो ?

नेकपा ओली समूहका स्थायी कमिटि सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालका अर्बौ रकमको हिसाबकिताब गर्ने समय आएको बताएका छन्।  बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले ती लगायत युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बताए।  "१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो ? उनले भने,' हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौ, तर सोध्नुपर्ने बेला आएको छ, १९ अर्ब कहाँ गयो, प्रचण्डले जवाफ दिनुपर्छ।" उनले प्रचण्ड र माधव नेपालले आन्दोलनको...

संसद् विघटनपछि प्रचण्ड–नेपाल पक्षका मन्त्रीहरू राजीनामा दिने तयारीमा

काठमाण्डाै –  संसद् विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।   पूर्वमाओवादी पक्षका उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री विना...