प्रचण्ड गोरखा-२ बाट लड्ने भएपछि गण्डकीका उर्जामन्त्री भन्छन् : बाबुरामबाट धोका भयो

पोखरा । गण्डकी प्रदेशका उर्जामन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका नेता हरिशरण आचार्यले आफ्नै पार्टीका नेता बाबुराम भट्टराईले अपराध गरेको भन्दै विरोध गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ गोरखा-२ बाट लड्ने निर्णय आउनासाथ आचार्यले फेसबुक स्टाटस लेख्दै बाबुरामले गोर्खाली जनतालाई धोका दिएको बताएका छ्न् । `बाबुरामबाट गोरखाली जनतालाई ठूलो धोका । पाप एकदिन […]