काठमाडौं : हिन्दू नेपालीहरुको महान पर्व दसैंमा एकपटक पिङ खेलेर धर्ति छाड्नुपर्छ भन्ने चलन छ। सरररऽऽऽ चचहुइ... गर्दै पिङ खेल्नुको मज्जा नै बेग्लै। काठमाडौंका गल्लीगल्लीमा रहेका थोरै खाली स्थानमा पनि पिङ हालिएको छ र त्यहीँ छ छ बच्चादेखि युवासम्मको भीड।
कतै बाँसको लिङ्गे पिङ बनाएर त कतै रुखको हाँगामा डोरी बाँधेर पिङ ह...