नवलपुर- दसैँ र पिङ एकअर्कामा पर्यायवाची जस्तै बनेका छन् । दसैँमा टीकाको दिन भुईँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्त्व छ । पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–३ ले आफ्नो वडामा पिङ […]