ईपीएलको उपाधि चितवन टाइगर्सलाई

चितवन टाइगर्सले पोखरा राइनोजलाई ४ विकेटले पराजितले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जितेको छ । त्रिवि विकेट मैदानमा भएको फाइनल खेलमा चितवनले टस जित्दै फिल्डिङ रोजेको थियो ।  पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।  च्याम्पियन चितवनले ५० लाख रकमसहित ट्रफी हात पारेको छ । उपविजेत पोखराले १५ लाख पाएको छ । 

सम्बन्धित सामग्री

चितवन टाइगर्स : सकरात्मक सोच र अनुशासनले बनेको च्याम्पियन

२४ असोज काठमाडौं । यस वर्ष सञ्चालित एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणको उपाधि जितेको चितवन टाइगर्सले दोस्रो दोस्रो संस्करणमा जम्मा एक खेल जितेर ६ टोलीमध्ये अन्तिम भएको थियो । तेस्रो संस्करणमा केही सुधारिएको प्रदर्शन गर्दै दुई खेल जितेर प्लेअफसम्म स्थान बनायो । २३ असोज, शनिबार कीर्तिपुरमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित […]

चितवन टाइगर्स बन्यो ईपीएल च्याम्पियन

नेपाल समाचारपत्र, काठमाडौं । चितवन टाइगर्सले पोखरा राइनोजलाई ४ विकेटले हराएर एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । चौथो संस्करणको ईपीएलमा उपाधि जितेर चितवन टाइगर्सले पहिलोपटक प्रतियोगिताको उपाधि चुमेको हो । योसँगै चितवन टाइगर्सले ५० लाख नगद हात पा¥यो भने पोखरा राइनोजले २५ लाख नगद हासिल गरेको छ । शनिबार त्रिवि […]

ईपीएलले नयाँ च्याम्पियन पाउँदै, फाइनलमा चितवन र पोखरा भिड्दै

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको उपाधि छिनोफानो शनिबार हुँदैछ । उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोजबीच भिडन्त हुँदैछ ।

इपिएल : उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

काठमाडौं : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा आज चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दै छन्। दुवै टिम यो संस्करणमा पहिलो पटक उपाधिको खोजिमा हुने छन्।शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन आफ्नो पोखराविरुद्धको रवाफ कायम राख्ने ध्याउनमा हुँदा पोखरा भने चितवनसँग बदला लिंदै उपाधि चुम्ने दाउमा छ। फाइनल खेल १२:१५ मा सुरु हुने छ।दुवै टिमले यसअघि जारी प्रतियोगितामा एक अर्का विरुद्ध दुई पटक प्रतिस्पर्धा गर्दा दुवैमा चितवन विजयी भएको थियो। पछिल्लो पटक भए

ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै

काठमाडौँ- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२:१५ मा हुने फाइनल खेलमा चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् । दुबै टोली पहिलो पटक ईपीएलको उपाधि जित्न चाहान्छन् ।

ईपीएल फाइनलः दबाब व्यवस्थापन गर्नुपर्ने दबाबमा कप्तानद्वय

काठमाडौँ- यसपालिको एभेरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि भिडन्तमा शनिबार चितवन टाइगर्स र पोखरा राइनोज आमनेसमाने हुँदैछन् । यी दुवै टिमले पहिलो पटक ईपीएलको फाइनलमा स्थान बनाएका हुन् । अनि संयोग नै मान्‍नुपर्छ, पहिलो क्‍वालिफायरमा पनि यी दुई टिमको भेट भएको थियो । जहाँ चितवन बलियो सावित भयो । लिग चरणको भिडन्त…