ईपीएल फाइनलः दबाब व्यवस्थापन गर्नुपर्ने दबाबमा कप्तानद्वय

काठमाडौँ- यसपालिको एभेरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि भिडन्तमा शनिबार चितवन टाइगर्स र पोखरा राइनोज आमनेसमाने हुँदैछन् । यी दुवै टिमले पहिलो पटक ईपीएलको फाइनलमा स्थान बनाएका हुन् । अनि संयोग नै मान्‍नुपर्छ, पहिलो क्‍वालिफायरमा पनि यी दुई टिमको भेट भएको थियो । जहाँ चितवन बलियो सावित भयो । लिग चरणको भिडन्त…

सम्बन्धित सामग्री

ईपीएल फाइनल शनिबार : ट्रफि जित्ने कप्तानद्वय भण्डारी र कामीको दावी

लिगको कुरा फरक भएको तर्क गर्दै भण्डारीले फाइनलमा जुन टिमले राम्रो खेल्ने त्यहिँ टिमले उपाधि जित्ने बताए । फाइनलमा सबै टिमलाई दबाब हुने उनले बताए ।

ईपीएल फाइनलः दबाब व्यवस्थापन गर्नुपर्ने दबाबमा कप्तानद्वय

काठमाडौँ- यसपालिको एभेरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि भिडन्तमा शनिबार चितवन टाइगर्स र पोखरा राइनोज आमनेसमाने हुँदैछन् । यी दुवै टिमले पहिलो पटक ईपीएलको फाइनलमा स्थान बनाएका हुन् । अनि संयोग नै मान्‍नुपर्छ, पहिलो क्‍वालिफायरमा पनि यी दुई टिमको भेट भएको थियो । जहाँ चितवन बलियो सावित भयो । लिग चरणको भिडन्त…

ईपीएलमा आज लिग चरणको अन्तिम खेल : काठमाण्डौ र भैरहवा खेल्दै

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ । कीर्तिपुर मैदानमा अहिले बिहान साढे ९ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडीयटर्स खेल्दैछन् । सन्दीप लामिछाने कप्तान रहेको काठमाण्डौलाई प्ले अफमा पुग्न आज जित्नैपर्ने दबाब छ । अङ्कतालिकामा पाँचौं स्थानमा रहेको काठमाण्डौको चार खेलमा दुई अङ्क छ । आज काठमाण्डौ पराजित भए ललितपुरले प्ले अफमा स्थान बनाउनेछ । भैरहवा भने यसअघि नै प्ले अफमा पुगिसकेको छ । भैरहवा चार खेलमा ६ अङ्कका साथ तेस्रो स्थानमा छ ।