चितवन टाइगर्स बन्यो ईपीएल च्याम्पियन

नेपाल समाचारपत्र, काठमाडौं । चितवन टाइगर्सले पोखरा राइनोजलाई ४ विकेटले हराएर एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । चौथो संस्करणको ईपीएलमा उपाधि जितेर चितवन टाइगर्सले पहिलोपटक प्रतियोगिताको उपाधि चुमेको हो । योसँगै चितवन टाइगर्सले ५० लाख नगद हात पा¥यो भने पोखरा राइनोजले २५ लाख नगद हासिल गरेको छ । शनिबार त्रिवि […]

सम्बन्धित सामग्री

चितवन टाइगर्स : सकरात्मक सोच र अनुशासनले बनेको च्याम्पियन

२४ असोज काठमाडौं । यस वर्ष सञ्चालित एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणको उपाधि जितेको चितवन टाइगर्सले दोस्रो दोस्रो संस्करणमा जम्मा एक खेल जितेर ६ टोलीमध्ये अन्तिम भएको थियो । तेस्रो संस्करणमा केही सुधारिएको प्रदर्शन गर्दै दुई खेल जितेर प्लेअफसम्म स्थान बनायो । २३ असोज, शनिबार कीर्तिपुरमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित […]

ईपीएल : उपाधिका लागि चितवन र पोखरा खेल्दै

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोज खेल्दैछन् । खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । चितवनले पहिलो क्वालिफायरमा पोखरालाई हराउँदै फाइनलमा पुगेको हो । पोखराले भने दोस्रो क्वालिफायरमा भैरहवालाई हराउँदै चितवनसँगको भेट पक्का गरेको हो । पोखरा विनोद भण्डारीको कप्तानीमा र चितवन, सोमपाल कामीको कप्तानीमा खेल्दैछ । दुवै टोली पहिलो पटक ईपीएल क्रिकेटको फाइलनमा पुगेका हुन्। यो संस्करणको ईपीएलमा चितवन र पोखराले दुई खेल खेल...

चितवन टाइगर्स ईपीएलको फाइनलमा

नेपाल समाचारपत्र, काठमाडौं । चितवन टाइगर्स जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार त्रिवि मैदानमा भएको पहिलो क्वालिफायर खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई सहजै ९ विकेटले हराएको हो । चितवन ईपीएलमा पहिलोपटक फाइनलमा पुगेको हो । जितका लागि पोखरा राइनोजले मात्र ६७ रनको लक्ष्य दिएको थियो । जवाफमा चितवन […]

ईपीएल : फाइनलका लागि चितवन र पोखरा भिड्दै

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन्। बुधबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्लेअफ अन्तर्गतका क्वालिफायर र एलिमिनेटर खेल हुनेछन्।चितवन टाइगर्स र पोखरा राइनोजबीच फाइनल प्रवेशका लागि पहिलो प्रतिस्पर्धा हुनेछ। खेल बिहान साढे ९ बजेका सुरु हुनेछ।  सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको हो। विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेको छ। पराजित हुने टोलीले दोस्रो क्वालिफा

ईपीएल : चितवन र भैरहवा तथा काठमाण्डौ र पोखरा खेल्दै

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स तथा काठमाण्डौ किङ्ग्स–११ र पोखरा राइनोज खेल्ने छन्  । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे चितवन र भैरहवा  खेल्ने छन् ।  क्वालिफायरमा पुगिसकेको चितवनको चार खेलमा ८ अङ्क छ । चितवन तालिकाको शीर्ष स्थानमा छ । यस्तै, भैरहवा तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे १ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा रा...

चितवन टाइगर्स ईपीएल क्रिकेटको प्लेअफमा प्रवेश

शुक्रबार भएको खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको चितवनले २ खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो ।

ईपीएल : काठमाण्डौ र चितवन तथा भैरहवा र ललितपुर खेल्दै

काठमाण्डाै - ईपीएल क्रिकेटमा आज काठमाण्डौ र चितवन तथा भैरहवा र ललितपुर खेल्दै छन् ।  एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज काठमाण्डौ किङ्ग्स इलाभेन र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स खेल्दै छन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे काठमाण्डौ र चितवन खेल्ने छन् । आज दुवै टोली पहिलो जितको खोजीमा हुने छन् । काठमाण्डाैमा दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने समान दुई अङ्क भएको चितवन चौथो स्थानमा छ । यस्तै, आजै हुने दोस्रो खेलम...

ईपीएल : विराटनगर वारियर्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै चितवन टाइगर्स

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

ईपीएल टी-ट्वान्टी आजबाट, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाडौं किङ्स–११, विराटनगर वारियर्स, ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी […]

ईपीएल : चितवन टाइगर्स र काठमाडौं किङ्स–११ बीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज चितवन टाइगर्स र काठमाडौं किङ्स ११ ले प्रतिस्पर्धा