स्पष्ट कानुन नहुँदा कुहिने अवस्थामा अर्बौं मूल्य पर्ने रक्तचन्दन

स्पष्ट कानुन नहुँदा विभिन्न समय र स्थानबाट प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन सिन्धुपाल्चोकमा अलपत्र परेको छ । लुकाई छिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा दशकौँदेखि प्रहरीले बरामद गरेको रक्तचन्दन लिलामी वा फिर्ती हुन नसकेकाले अलपत्र भएको हो ।

सम्बन्धित सामग्री

साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या : मन्त्री शर्मा

घोराही : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या परेको बताएकी छन्।आज (आइतवार) घोराहीमा सरकारी कार्यालयका प्रमुख तथा सूचना प्रविधि अधिकारीका लागि लक्षित गरी आयोजित साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले यससम्बन्धी कानुन बनाउन सरकार अघि बढेको उल्लेख गरिन्।उनले साइबर सुरक्षासम्बन्धी कानुन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह पनि गरिन्। सबै क्षेत्रको सुझाव समेटेर सरकारले कानुन बनाउने बताउँदै उनले हरेक नागरिकलाई सचेत गराउन तीनै तहका सरकारले

तीन तहको साझा अधिकारबारे तत्काल कानुन बनाउन वित्त आयोगको सुझाव

३ फागुन माघ, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तीन तहको सरकारको साझा अधिकारको विषयमा चाँडै कानुन बनाउन सरकारलाई सुझाव दिएको छ । कानुन नहुँदा संविधानमा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा रहेका अधिकारको कार्यान्वयनमा अनेकन समस्या देखा परेको भन्दै आयोगले संघीय सरकारलाई यस्तो सुझाव दिएको हो । तर, संघीय सरकारले […]

अर्थतन्त्र विकासमा कानुन बाधक!

परम्परागत कानुनमा परिमार्जन नहुँदा औद्योगिक वातावरण बन्न नसकेको गुनासो गर्दै आएको निजी क्षेत्रले संस्थागत रूपमा केही ऐन, कानुन खारेज र संशोधन गर्न माग गरेको छ।...

कानुन नहुँदा चालिस हजार किलो बढी रक्तचन्दन सड्ने अवस्थामा

स्पष्ट कानुन नहुँदा विभिन्न समय र स्थानबाट प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन सिन्धुपाल्चोकमा सड्ने अवस्थामा पुगेको छ । लुकाई छिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा दसकौँदेखि प्रहरीले बरामद गरेको रक्तचन्दन लिलामी वा फिर्ती हुन नसकेकाले अलपत्र भएको हो । पटक–पटक गरी बरामद गरिएको यो परिमाणको रक्तचन्दन स्पष्ट कानुन नहुँदा के गर्ने …

मिटरब्याजीपीडितको समस्या  सम्बोधन गर्न छुट्टै कानुन बन्दै

कानुन नहुँदा अहिले मिटरब्याजीलाई पनि ठगी, आपराधिक लाभ तथा बैंकिङ कसुरमा कारबाही गरिन्छ मिटरब्याजको पासोबाट उठीबास लागेका पीडितको समस्या समाधान गर्न सरकारले छुट्टै कानुन बनाउने तयारी गरेको छ । गृह मन्त्रालयले कानुनको मस्यौदा...

केन्द्रले कानुन नबनाउँदा प्रदेशले ऋण परिचालन गर्न पाएनन्

प्रदेश सरकारहरूले आफ्नो बजेटमा ऋण स्रोत परिचालन गर्ने घोषणा गरे पनि कानुन नहुँदा कार्यान्वयन गर्न सकेका छैनन् । संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारहरूले ऋण परिचालन गर्न नसकेका हुन् । चालू आर्थिक...

कानुन संशोधन नहुँदा राज्यविहीन हुनेको सङ्ख्या बढ्दै

काठमाडौँ । नेपालको संविधान २०७२ सँग बाझिएका कानुन एक वर्षभित्र संशोधन गरिसक्नुपर्ने संविधानको धारा ३०४ मा व्यवस्था छ । तर वर्षाै बितिसक्दा पनि कार्यान्वयन नभएपछि राज्यविहीन भई जीवन बिताउन बाध्य हुनेको सङ्ख्या बढ्न थालेको छ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । त्यसको एक वर्षमा नेपाल नागरिकता ऐन संशोधन विधेयक […] The post कानुन संशोधन नहुँदा राज्यविहीन हुनेको सङ्ख्या बढ्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कानुन नहुँदा रेल सञ्चालनमा अन्योल

भारत सरकारले जयनगर–कुर्था सीमापार रेल खण्ड शुक्रबार हस्तान्तरण गरेको छ । भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । तर, रेल सञ्चालनका लागि रेलसमेत आयात भइसकेको भए पनि कानुन अभावका कारण रेल सञ्चालन हुने टुंगो छैन । संसदमा पेश भए पनि रेल अध्यादेश फिर्ता भएसँगै कानुन […]

‘प्रविधिमैत्री कानुन नहुँदा पूर्वाधार निर्माणमा समस्या’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडीले विकास प्रविधिमैत्री कानुन नहँुदा पूर्वाधार निर्माणका धेरै कार्य सहजरूपमा गर्न नसकिएको बताएका छन् । भौतिक पूर्वाधारको क्षेत्रमा व्यवसायीमैत्री ऐन कानुन बनाएर तिनको कार्यान्वयन गरिएमा मात्र समृद्घि हासिल हुने मन्त्री पहाडीले बताए । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई बुधबार भेट्दै मन्त्री पहाडीले व्यवसायीमैत्री ऐन कानुनको निर्माण तथा कार्यान्वयनमा जोड […]