काठमाडौं– नयाँ सरकारले कार्यकालको सय दिन पूरा गर्दै आफ्ना उपलब्धि सार्वजनिक गरिरहँदा खोला किनार र अव्यवस्थित बस्तीबाट विस्थापित भएका सुकुम्बासी परिवार भने अझै पनि स्थायी बसोबासको पर्खाइमा छन्। उनीहरू सरकारको अस्थायी व्यवस्थापनभन्दा दीर्घकालीन समाधानको माग गरिरहेका छन्। भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा हाल २४ परिवारका ५४ जना विस्थापित सुकुम्बासी बस्दै आएका छन्। सरकारले विकल्पबिनै उनीहरूका घरटहरा […]
एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको छ । एक हजार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको घटनाहरू रिपोर्ट गरिएकोमा ४७३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ । डीआरसीका जनस्वास्थ्य अधिकारीहरूले शुक्रबार जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार ६२८ जना इबोला सङ्क्रमित बिरामीहरू हाल अस्पतालमा भर्ना भएका छन् भने २२९ जना निको […]
१९ असार,बुटवल । नेपाल डेरी एशोसिएसनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन सरकारसँग माग गरेको छ । भ्याटका कारण डेरी उद्योगको उत्पादन लागत बढेको, बजारमा स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनेको तथा …
२० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू अहिले अप्ठेरो परिस्थितिमा रहेको स्वीकार गर्दै उठ्ने र प्रतिवाद गर्ने बताएका छन् ।
नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका …
काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध भएका राजमार्ग तथा सडक तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। मुलुकका विभिन्न क्षेत्रमा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको उल्लेख गर्दै उनीहरूले शीघ्र मर्मतसम्भार गरी यातायात सहज बनाउन आग्रह गरेका हुन्। सांसद गोमादेवी तिमिल्सिनाले वर्षायाममा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताउँदै मुग्लिन–नारायणगढ–काठमाडौं सडकखण्डसहित […]