स्वास्थ्य केन्द्र भवन अलपत्र

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–८ मा निर्माणाधीन आधारभूत स्वास्थ्य केन्द्रको भवन बजेट अभावमा अलपत्र परेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा निर्माण सुरु गरिएको स्वास्थ्य केन्द्रको भवन दुई वर्षदेखि काम अगाडि बढ्न नसकेको हो।

सम्बन्धित सामग्री

आफ्नै कार्यालय भवन निर्माण गरिदिन आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङको माग

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले आफ्नै कार्यालय भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको हुँदा भवन निर्माणको माग गरेको छ।...

रौतहटमा दुई वर्षमा पनि बनेन स्वास्थ्य केन्द्र भवन

काठमाडौं । रौतहटमा दुई वर्ष अघि शिलान्यास भएको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्रको १५ बेडको भवन निर्माणको काम अझै सुरु भएको छैन । दुई वर्ष अघि कटहरियाका तत्कालीन नगर प्रमुख सियाराम कुश्वाहाले बिधिवत रुपमा शिलान्यास गरेको भए पनि भवन अझै निर्माण हुन सकेको छैन् । शिलान्यास लगत्तै १५ बेडको अस्पताल भवन निर्माण हुने सहमति अनुसार […]

शहरी स्वास्थ्य केन्द्र: भवन छ, सेवा छैन

शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण हुँदा पनि स्थानीयवासीले विरोध गरेका थिए । त्यो ठाउँमा भवन उपयुक्त छैन भन्दै विवादका बीच भवन निर्माण भएको थियो ।

सहरी स्वास्थ्य केन्द्र : भवन छ, सेवा छैन

'भवन निर्माण भयो। जहाँ बस्ती नै छैन त्यो ठाउँमा। त्यो पनि वर्षायाममा डुबान हुने ठाउँमा। बाढी आयो भने हुलाकी सडक डुब्छ भन्ने थाहा हुँदा–हुँदै गहिरोमा भवन निर्माण नहुनुपर्ने हो, त्यो भयो।'

बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्र बन्दै

बुटवल- बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ र १७ मा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन एक करोड ५७ लाख लागत लाग्ने र ६ देखि आठ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने बुटवल उपमहानगरपालिकाका […]

आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई कार्यालय सञ्चालनका लागि भवन र कर्मचारी अभाव देखिएको छ । हाल ताल्छिखेलस्थित भाडाको घरबाट स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ । हाल केन्द्रमा १४ जना मात्रै कर्मचारी छन् । त्यसमा...

आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव

काठमाडौँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई कार्यालय सञ्चालनको लागि भवन र कर्मचारी अभाव देखिएको छ। हाल ताल्छीखेलस्थित भाडाको भवनबाट स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ।  हाल केन्द्रमा १४ जना मात्रै कर्मचारी छन्। त्यसमा पनि ७ जना मात्रै स्थायी हुन्। आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका वरिष्ठ कविराज निरीक्षक ईश्वरीप्रसाद ढकालले भवन र कर्मचारी अभावका […]

आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई कार्यालय सञ्चालनको लागि भवन र कर्मचारी अभाव देखिएको छ। हाल ताल्छिखेलस्थित भाडाको भवनबाट स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ।  हाल केन्द्रमा १४ जना मात्रै कर्मचारी छन्। त्यसमा...

पाँच स्वास्थ्य संस्थाको भवन निर्माण हुँदै

स्याङ्जाको वालिङ नगरपालिकामा पाँचवटा स्वास्थ्य संस्थाको भवन निर्माण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वालिङ नगरपालिकाको साझेदारीमा वालिङका पाँचवटा वडामा स्वास्थ्य संस्थाका भवन निर्माण हुने भएको हो । वालिङ नगरपालिका–५ मा जगत भञ्ज्याङ स्वास्थ्यचौकी, वडा नं. ९ मा डुडखोला सहरी स्वास्थ्य केन्द्र,वडा नं. ११ मा कागती भञ्ज्याङ सहरी स्वास्थ्य केन्द्र, वडा नं. […]

मुगुमा वडा र स्वास्थ्य केन्द्र भवन हस्तान्तरण

मुगु : जिल्लाको छायाँनाथ रारा नगरपालिकाले निर्माण सम्पन्न वडा कार्यालय भवन र आधारभूत स्वास्थ्यकेन्द्रको भवन वडा कार्यालयलाई हस्तान्तरण गरेको छ।छायाँनाथ रारा नगरपालिका वडा नं ६ कोटिलामा निर्माण सम्पन्न दुई भवन आधारभूत स्वास्थ्यकेन्द्र र वडा कार्यालय भवन आइतबार नगर प्रमुख हरिजंग शाहीले विधिवत् रूपमा उद्घाटन गरी भवन वडा कार्यालयलाई हस्तान्तरण गरेका हुन्।निर्माण सम्पन्न वडा नं ६ का वडा कार्यालय भवन र आधारभूत स्वास्थ्यकेन्द्र भवन वडा कार्यालयलाई हस्तान्तरण गरिएको र बाँकी वडा कार्यालय भवन र आधारभूत स्