मुगुमा वडा र स्वास्थ्य केन्द्र भवन हस्तान्तरण

मुगु : जिल्लाको छायाँनाथ रारा नगरपालिकाले निर्माण सम्पन्न वडा कार्यालय भवन र आधारभूत स्वास्थ्यकेन्द्रको भवन वडा कार्यालयलाई हस्तान्तरण गरेको छ।छायाँनाथ रारा नगरपालिका वडा नं ६ कोटिलामा निर्माण सम्पन्न दुई भवन आधारभूत स्वास्थ्यकेन्द्र र वडा कार्यालय भवन आइतबार नगर प्रमुख हरिजंग शाहीले विधिवत् रूपमा उद्घाटन गरी भवन वडा कार्यालयलाई हस्तान्तरण गरेका हुन्।निर्माण सम्पन्न वडा नं ६ का वडा कार्यालय भवन र आधारभूत स्वास्थ्यकेन्द्र भवन वडा कार्यालयलाई हस्तान्तरण गरिएको र बाँकी वडा कार्यालय भवन र आधारभूत स्

सम्बन्धित सामग्री

प्रसूति गृह तथा स्वास्थ्य सेवा केन्द्र भवन हस्तान्तरण

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले सल्यानमा प्रसूति गृह तथा स्वास्थ्य केन्द्र भवन निर्माण गरेको छ ।

प्रसूति गृह तथा स्वास्थ्य सेवा केन्द्र भवन हस्तान्तरण

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले सल्यानमा प्रसूति गृह तथा स्वास्थ्य केन्द्र भवन निर्माण गरेको छ ।