शहरी स्वास्थ्य केन्द्र: भवन छ, सेवा छैन

शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण हुँदा पनि स्थानीयवासीले विरोध गरेका थिए । त्यो ठाउँमा भवन उपयुक्त छैन भन्दै विवादका बीच भवन निर्माण भएको थियो ।

सम्बन्धित सामग्री

आफ्नै कार्यालय भवन निर्माण गरिदिन आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङको माग

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले आफ्नै कार्यालय भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको हुँदा भवन निर्माणको माग गरेको छ।...

दुई वटा आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्रका भवन प्रयोगविहीन

सिमकोट – सिमकोट गाउँपालिकाका दुई वटा वडाका स्थानीयका लागि निर्माण भएका नयाँ आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्रका भवन प्रयोगविहीन भएका छन्। गाउँ गाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सेवाग्राहीलाई सेवा उपलब्ध गराउने सरकारको लक्ष्यअनुसार आएको बजेटबाट भवन निर्माण गरिए पनि जनशक्ति र उपकरणको व्यवस्था नहुँदा निर्माण भएको भवन प्रयोगमा आउन नसकेका हुन्। सिमकोट गाउँपालिका–३ […]

स्वास्थ्यचौकीको भवन अलपत्र परेपछि सेवा प्रभावित

खोटाङ– ठेकेदारले समयमा स्वास्थ्यचौकीको भवन निर्माणको काम सम्पन्न नगर्दा खोटाङको बाहुनीडाँडामा स्वास्थ्य सेवा प्रवाह प्रभावित भएको छ । गौरी पार्वती न्यु टेक्निकल जेभी, ललितपुरको चरम ढिलासुस्तीका कारण स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र पर्दा स्वास्थ्यकर्मी भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न वाध्य छन् ।  हाल स्थानीय झोक्रे राईको घरको दुईवटा कोठा भाडामा लिएर स्वास्थ्यचौकी सञ्चालन […]

ठेकेदारको लापरबाहीले स्वास्थ्य चौकी भवन अलपत्र

ठेकेदारले समयमै स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न नगर्दा खोटाङको बाहुनीडाँडामा स्वास्थ्य सेवा प्रवाह प्रभावित भएको छ । गौरी पार्वती न्यू टेक्निकल जेभी ललितपुरको चरम ढिलासुस्तीका कारण स्वास्थ्य चौकी भवन निर्माणको काम अलपत्र पर्दा स्वास्थ्यकर्मी भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न बाध्य छन् । हाल स्थानीय झोक्रे राईको घरको दुईवटा कोठा भाडामा लिएर स्वास्थ्य […]

भिमापोखरा स्वास्थ्य चौकी : भवन बन्यो, प्रयोगमा आएन

बागलुङ  : स्वास्थ्य चौकीको प्राङ्गण चिरा–चिरा परेको छ। स्वास्थ्य चौकीको प्रवेशद्वारा  अघि तितेपाती झार उम्रेको छ। छतमा गरेको प्लाष्टर उप्किएको छ  भने केही विद्युतीय संरचनाहरु तोड÷फोड समेत गरिएको छ।यो दृश्य बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखरा स्वास्थ्य चौकीको नव निर्मित भवनको हो।समयमै स्वास्थ्य चौकीको भवन सम्पन्न नहुँदा साँघुरो भवनबाट जनतालाई स्वास्थ्य सेवा दिन बाध्य भएको छ भिमापोखरा स्वास्थ्य चौकी।स्वास्थ्य चौकीका कोठामा एक वर्ष देखि ताला लगाइएको छ।

सहरी स्वास्थ्य केन्द्र : भवन छ, सेवा छैन

'भवन निर्माण भयो। जहाँ बस्ती नै छैन त्यो ठाउँमा। त्यो पनि वर्षायाममा डुबान हुने ठाउँमा। बाढी आयो भने हुलाकी सडक डुब्छ भन्ने थाहा हुँदा–हुँदै गहिरोमा भवन निर्माण नहुनुपर्ने हो, त्यो भयो।'

रघुगङ्गामा स्वास्थ्य चौकीको भवन निर्माण

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि साँघुरा कोठा भएका जीर्ण भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ।

चार वर्षदेखि स्वास्थ्य चौकी भवन अलपत्र

म्याग्दी-निर्माण व्यवसायीको लापरबाहीका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । चार वर्षअघि निर्माण सुरु भएको स्वास्थ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाहसमेत प्रभावित भएको हो ।१८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरबाहीका कारण भवन अलपत्र परेको […]

म्याग्दीको स्वास्थ्य चौकी भवन अलपत्र, सेवाग्राही मर्कामा

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ।  चार वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित भएको छ। १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरबाहीका कारण भवन अलपत्र परेको स्थानीयवासी भीम छन्त्यालले बताए।  ‘ठेकेदारकै कारण यो भवन बन्न सकेको छैन। दुई वर्षअघि नै बनिसक्नुपर्ने हो,’ उनले भने

दुर्गमको स्वास्थ्य एकाइमा अक्सिजनसहित सेवा

बागलुङको गलकोट नगरपालिकामा रहेको एक दुर्गम स्वास्थ्य एकाइमा अक्सिजनसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासी हर्षित बनेका छन् । गलकोट–४ मा रहेको स्वास्थ्य एकाइमै अक्सिजनसहितको सेवा शुरु गरिएको हो ।  गाउँघर क्लिनिकबाट स्तरोन्नति भएको बौर सामुदायिक स्वास्थ्य एकाइमा अक्सिजन सेवा शुरु भएको नगरपालिकाले जनाएको छ । सामान्य भवनमा सञ्चालनमा रहेको स्वास्थ्य एकाइमै अक्सिजनको व्यवस्थापन भएपछि वडावासी खुशी भएका छन् । सीमित जनशक्तिमा चल्दै आएको उक्त स्वास्थ एकाइका लागि सुविधासम्पन्न भवन बनिसके पनि केही काम बाँकी रहेको छ...