एक लाख ऋणीले पाए एक खर्ब ६१ अर्ब ऋण

काठमाडौं। सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत २०७८ असार मसान्तसम्ममा १ लाख ४ हजार ऋणीले ऋण पाएका छन्। उनीहरूले उक्त अवधिमा कुल एक खर्ब ६१ अर्ब ४४ करोड रुपैयाँ ऋण पाएका हुन्। जसमध्ये कृषि तथा पशुपन्छी व्यवसायमा ४६ हजार ऋणीले एक खर्ब ६ अर्ब रुपैयाँ ऋण दिइएको छ भने ५५ हजार ५५१ महिलाले ५० अर्ब ९८ करोड रुपैयाँ ऋण पाएका छन्।

सम्बन्धित सामग्री

१ खर्ब नाघ्यो पूँजीगत बजेट खर्च

२६ चैत, काठमाडौं । पूँजीगत बजेट खर्च १ खर्ब नाघेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आइतबारसम्म सरकारले १ खर्ब ११ करोड ८३ लाख रुपैयाँ पूँजीगत खर्च गरेको छ । यो खर्च लक्ष्यको मात्र २६.३२ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० मा ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने […]

पहिलो चौमासिकमा चार खर्ब ७७ अर्ब व्यापार घाटा

काठमाडौं : चालू आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख पुगेको छ।भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार नेपालले यो अवधिमा कूल रु पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ।जसमध्ये पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख बराबरको वस्तु तथा सेवा आयात गरेको तथा ५४ अर्ब ७७ करोड ४३ लाख बराबरको मात्रै निर्यात गरेको देखिन्छ। कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ६

साढे २९ खर्ब चुक्ता पुँजीका ३ लाख कम्पनी दर्ता

कम्पनी रजिष्ट्रारको कार्यालयमा हालसम्म झन्डै तीन लाख कम्पनी दर्ता भएका छन् । कार्यालयका अनुसार असोज दोस्रो सातासम्म दर्ता भएका २ लाख ९४ हजार ६ सय २० कम्पनीको चुक्ता पुँजी भने २९ खर्ब ६२ अर्ब १० करोड १५ लाख ७८ हजार ६ सय ८० रुपैयाँ ७७ पैसा बराबर रहेको छ ।कार्यालयका अनुसार कुल कम्पनीमध्ये प्राइभेट कम्पनी […]

अघिल्लो आर्थिक वर्षको सरकारी बेरुजु एक खर्ब १५ अर्ब पाँच करोड ५० लाख

काठमाडौं : आर्थिक वर्ष २०७७\७८ मा एक खर्ब १५ अर्ब पाँच करोड ५० लाख रुपैयाँ सरकारी बेरुजु देखिएको छ। बुधबार महालेखापरीक्षकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको ५९ औँ वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो।यससँगै कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ पुगेको छ। अघिल्ला वर्षका ३ खर्ब ६८ अर्ब  र यसपटक थपिएको एक खर्ब १५ अर्ब समेत जोडेर कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ पुगेको हो।  महालेखापरीक्षक टंकमणि शर्माका  अनुसार गत वर्ष संघीय सरकारी कार्यालय,

बेरुजु मात्रै ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख

काठमाडौं, असार ३०। सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ । गत वर्षसम्म यो रकम ४ खर्ब १८ अर्ब ८५ करोड थियो । यो तथ्यले सरकार वित्तीय अनुशासनहीनता देखिएको छ । महालेखापरीक्षक कार्यालयले बुधबार ५९औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड […]

बेरुजु मात्रै ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख

काठमाडौं । सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ । गत वर्षसम्म यो रकम ४ खर्ब १८ अर्ब ८५ करोड थियो । यो तथ्यले सरकार वित्तीय अनुशासनहीनता देखिएको छ । महालेखापरीक्षक कार्यालयले बुधबार ५९औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ […] The post बेरुजु मात्रै ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख

नेपाल सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको छ। बुधबार महालेखापरीक्षको कार्यालयले ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको देखाएको हो।...

साढे छ खर्ब रुपैयाँ बराबरको नोट बजारमा

नेपाल राष्ट्र बैंकले बजारमा साढे छ खर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको बताएको छ । मंसिर मसान्तसम्ममा कुल छ खर्ब ५४ अर्ब ८८ करोड १७ लाख ६७ हजार ९१७ रुपैयाँ बराबरको नोट बजारमा रहेको बैंकले जनाएको हो । यस्तो नोट अघिल्लो महिना (कात्तिक) मा कुल छ खर्ब ८७ अर्ब ७७ करोड ३० लाख ३२ हजार ९१७ रुपैयाँ बराबर रहेको थियो । बैंकको रिपोर्ट अनुसार एक महिनामा ३२ अर्ब ८९ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको नोट बजारबाट फिर्ता भएको छ ।

दुई महिनामै ३ खर्ब १४ अर्बको आयात

काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । यस हिसाबले दुुई महिनामा नै २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजारको व्यापार घाटा भएको छ । […] The post दुई महिनामै ३ खर्ब १४ अर्बको आयात appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

१० महिनामा साढे ११ खर्ब व्यापार घाटा

चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिना अवधिमा ११ खर्ब ४५ अर्ब ६३ करोेड ४ लाख २३ हजार व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख मात्र व्यापार घाटा थियो ।भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म नेपालले १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार वैदेशिक व्यापार गरेको छ । यसअवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार वस्तु तथा सेवा आयात गरेको छ ।निर्यात भने १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार भएको छ । नेपालले निर्यात लक्ष्यको १० वर्षपछि सफलता पाएको हो । १० वर्षअघि